Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सांसदको शपथपछि रेशम चौधरीले के भने ? (भिडियो)

गृष्मा राजभण्डारी र कबिर महर्जन (इमेज) काठमाडौं, पुस १९ । टीकापुर हत्याकान्डका मुख्य योजनाकार मानिएका रेशम चौधरीले निर्वाचित भएको एक वर्षपछि सांसद पदको शपथ लिएका छन् । हत्या आरोपमा पुर्पक्षका

‘वाइडबडी’ खरिद प्रकरणः दोषी ठहर हुन लामो छ प्रक्रिया

काठमाडौं, पुस १९ । बहुचर्चित ‘वाइडबडी’ विमान प्रकरणको प्रतिवेदनमाथि शुक्रबार बस्ने सार्वजनिक लेखा समितिको पूर्णबैठकमा छलफल हुँदैछ । विमान खरिद प्रकरणमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ नोक्सानी भएको

‘बौद्धस्तुपमा जथाभावी सजावटका काम नगरियोस्’

काठमाडौं, पुस १९ । काठमाडौंको घ्याङ गुठीले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धस्तुपमा जथाभावीरुपमा सजावटका काम गरेपछि काठमाडौं महानगरपालिकाले त्यसो नगर्न सचेत गराएको छ । सो गुठीले बौद्धस्तुपमा ड्रिल गरी किला

उत्पादनसँग शिक्षा प्रणाली नजोडिएकाले युवाहरु पलायन : राष्ट्रपति

विराटनगर, पुस १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्नेगरी नयाँ शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएकी छन् । पूर्वाञ्चल विश्वविद्यालयकोे २५औं वार्षिकोत्सवलाई बिहीबार विराटनगरमा सम्बोधन गर्दै राष्ट्रपति

‘वाइडबडी’ खरिद प्रकरणः अनियमिततामा संलग्न छैन : पूर्वमन्त्री शाही

काठमाडौं, पुस १९ । पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले ‘वाइडबडी’ विमान खरिद प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन् । संसदको सार्वजनिक लेखा समितिअन्तर्गत् गठित उपसमितिको प्रतिवेदनमा शाहीलाई पनि दोषी ठहर गरिएकोमा

बढे पर्यटक

नवीन शर्मा (इमेज) काठमाडौं, पुस १९ । नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण सावित भएको छ । यस वर्ष हालसम्मकै सवैभन्दा बढी झन्डै ११ लाख विदेशी पर्यटक नेपाल भित्रिएका

रेशम चौधरीले लिए सांसदको शपथ

काठमाडौं, पुस १९ । कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा चौधरीलाई शपथग्रहण

भोलि उठी कहाँ जाने केही थाहा छैन भनेर हिँड्या सरकार होइन : प्रधानमन्त्री

काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आर्थिक विकासमा केन्द्रित रहेको बताएका छन् । ललितपुरको बालकुमारीमा निर्माण हुन लागेको फोहरपानी प्रशोधन केन्द्रको बिहीबार शिलान्यास गर्दै उनले सरकार तीव्रगतिले

२३५ किलो चरेससहित दुई भारतीय पक्राउ

धादिङ, पुस १९ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजारनजिकैबाट बिहीबार बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौंबाट भारततर्फ कन्टेनर

सहुलियतमा उपचार गर्न आग्रह

काठमाडौं, पुस १९ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मैलिक हककारुपमा रहेको शिक्षा र स्वास्थ्यलाई कार्यान्वयनमा ल्याउने बताएका छन् । बिहीबार काठमाडौंको टोखास्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको छैटौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै