दुल्लु, पुस २२ । राउटे समुदायको सामाजिकीकरण अभियानअन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ । सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश
काठमाडौं, पुस २२ । संसद्को अर्थ समितिबाट लेखापरीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ परिमार्जनसहित पारित भएको छ । बैठकको क्रममा सांसदको कोरम नपुगे पनि समितिबाट उक्त विधेयक पारित गरिएको
काठमाडौं, पुस २२ । शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा’ नामक उपहार योजनाको पहिलो चरणको लक्की ड्र गरिएको छ । लक्की ड्रबाट ६० वटा कुपन विजेतामार्फत १२० जनाले हेलिकप्टरबाट
काठमाडौं, पुस २२ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजन अध्यादेशले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमाथि पारेका समस्यालाई सम्बोधन गर्ने बताएका छन् । सरकारी चिकित्सक सङ्घ (गोदान)का पदाधिकारीसँग
भैरहवा, पुस २२ । पछिल्लो समय औद्योगिक कोरिडोरको रुपमा स्थापित भैरहवा–परासी–भुमही सडकखण्डको हकुईमा दुई सय करोड लगानीमा कंक्रिट ब्लक उद्योग स्थापना गरिएको छ । भैरहवा–परासी औद्योगिक कोरिडोर अन्तर्गत नवलपरासीको रामग्राम
काठमाडौं, पुस २२ । साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा गिरावट जारी रह्यो । कारोबार शुरु भएदेखि निरन्तरजसो ओरालो लागेको नेप्से ७ अंकले ऋणात्मक रही ११७० मा आएर थामियो
काठमाडौं, पुस २२ । थ्रीस्टार क्लबले तेस्रो स्थानमा रहेर शहिद स्मारक ए डिभिजन लिग फुटबलको यात्रा सकेको छ । अन्तिम खेलमा आइतबार हिमालयन शेर्पा क्लबमाथि २–० को जित निकाल्दै थ्रीस्टारले
काठमाडौं, पुस २२ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विभिन्न देशको स्वार्थको चेपुवामा नपर्ने भन्दै त्यसमा सरकार सचेत रहेको बताएका छन् । विभिन्न सञ्चार माध्यमका सम्पादहरुसँगको अन्तक्र्रियाका क्रममा उनले देशको बाह्य
क्वालालम्पुर, पुस २२ । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त
दीपक श्रेष्ठ काठमाडौं, पुस २२ । राजनीतिलाई समाज परिवर्तनको संवाहक मानिन्छ । राजनीतिक नेतृत्वबाटै मुलुकको आगामी बाटो तय हुन्छ । तर, पछिल्लो समयमा नेपाली राजनीतिमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिले पुनः