Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


सरकारले जनताको भावना नबुझे प्रतिकुल अवस्था आउने दाहालको चेतावनी

बुटवल, पुस २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले जनताको भावना नबुझी अगाडि बढे प्रतिकूल अवस्था आउने बताएका छन् । आइतबार बुटबलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन

राष्ट्रपतिमाथिको हमला गणतन्त्रमाथिकै हमला हो : प्रधानमन्त्री (भिडियो)

काठमाडौं, पुस २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको महाअभियानमा सरकार जुटेको भन्दै त्यसमा सहयोग गर्न विपक्षीहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

सुनखानीमा दुर्घटना, ३० जनाको मृत्यु

कुन्दुज, पुस २२ । अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा रहेको सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् ।  बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु

Draft amendment of 165 laws ready: PM Oli

Kathmandu, Jan 6 (RSS): Prime Minister KP Sharma Oli has said draft amendments of 165 laws were readied to implement the federal system. The laws on fundamental rights were already

बीपीएलमा सन्दीपको उत्कृष्ट सुरुवात

ढाका, पुस २२ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा पनि उत्कृष्ट सुरुवात गरेका छन् । सिलेट सिक्सर्सबाट खेलेका सन्दीपले पहिलो खेलमै दुई विकेट लिएका छन्

कोशी कटान पीडितको गुनासो– ६४ वर्ष बितिसक्दासमेत मुआब्जा पाएनौं

काठमाडौं, पुस २२ । कोशी नदीको कटानबाट पीडित बनेकाहरुले ६४ बर्ष बितिसक्दा पनि मुआब्जा नपाएको गुनासो गरेका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले नेपाल र भारतबीच कोशी बहुद्देश्यीय

विद्यालय वरिपरि फोहोर थुपारिएपछि विद्यार्थी आन्दोलित

राजबिराज, पुस २२ । सप्तरीको राजबिराज नगरपालिकामा फोहोरका कारण दुर्गन्ध बढेर पठनपाठनमा अवरोध पुगेको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । केशो अनिरुद्धवति माध्यमिक विद्यालयका विद्यार्थीहरुले नगरमा प्रदर्शन गर्नुका साथै नगरपालिका

‘रेल पनि आउँछ, जहाज पनि चल्छ, स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ’

सभामुख महोदय, – विधेयक अधिवेशनका रुपमा रहेको प्रतिनिधिसभाको यस अधिवेशनको आजको बैठकमा मलाई मेरा भनाई राख्ने अनुमति दिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । – अहिलेको हाम्रो कार्यभार भनेको संघीय

कान्ति बाल अस्पतालको ५७ औं वार्षिकोत्सव

काठमाडौं, पुस २२ । काठमाडौंस्थित कान्ति बाल अस्पतालले आज आफ्नो ५७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा अस्पतालले कान्ति बाल अस्पताललाई अझै विशिष्टिकृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ

दीपक मनाङ्गेको शपथ रोकियो

पोखरा, पुस २२ । गण्डकी प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकले तत्कालका लागि दीपक मनाङ्गे भनिने राजीव गुरुङको शपथ नगराउने निर्णय गरेको छ । आज बसेको बैठकले तत्कालका लागि मनाङ्गेको शपथ