Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


डा. केसीको मागप्रति राष्ट्रिय आवासीय चिकित्सक संघको ऐक्यवद्धता

काठमाडौं, माघ ६ ।  राष्ट्रिय आवासीय चिकित्सक संघले डा. गोविन्द केसीले राखेका मागप्रति ऐक्यवद्धता जनाएको छ । आज विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र आमनेपालीको स्वास्थ्य सेवा

Nuwakot banda for compensation

Betrawati, Jan 20 (RSS): Local residents affected by the ‘Galchi-Trishuli-Mailung-Syafrubesi-Rasuwagadhi’ road have called for a shutdown of Nuwakot district today, demanding compensation.  Locals from Pipaltar to Dhunge of Nuwakot and

जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु

रत्ननगर, माघ ६ । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी–८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित

महानगरीय प्रहरी परिसर काठमाडौंमा नागरिक सहायता कक्ष स्थापना

काठमाडौं, माघ ६ । महानगरीय प्रहरी परिसर काठमाडौंमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेको हो । कक्षको उद्घाटन गर्दै

बाग्लुङको भल्कोटमा पुतली नाचको रौनक (भिडियो)

बाग्लुङ, माघ ६ । बाग्लुङको निसीखोला गाउँपालिकास्थित भल्कोटमा मनाइँदै आएको ऐतिहासिक पुतली नाच प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको छ । माघ १ देखि ९ गतेसम्म मनाइने यो नाचको संरक्षणमा भने

लमजुङमा भोटेओडार महोत्सवको तयारी

लमजुङ, माघ ६ । लमजुङको भोटेओडार बजारमा यही माघ १८ गतेदेखि प्रथम भोटेओडार महोत्सव हुने भएको छ । माघ २७ सम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव

निर्मलाकी आमाको गुनासो– डीएनए परीक्षणका लागि प्रहरीले स्थानीयबासीको रगत संकलन गरेपछि छिमेकी रिसाए

दुर्गा उपाध्याय कञ्चनपुर, माघ ६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरीले डीएनए परीक्षणका लागि स्थानीयको रगत संकलन गर्न थालेपछि छिमेकी रुष्ट बनेका छन् । प्रहरीले

‘एक घर एक धारा’ निर्माण अन्तिम चरणमा

मनिता कोइराला रसुवा, माघ ६ । रसुवाको उत्तरगया गाउँपालिकाको डाँडागाउँमा ‘एक घर एक धारा’ निर्माण अभियान अन्तिम चरणमा पुगेको छ । योसँगै भूकम्पका कारण ठाउँठाउँका खानेपानीका मुहान सुकेपछि स्वच्छ खानेपानीको

मुआब्जा माग्दै नुवाकोट जिल्ला बन्द

बेत्रावती, माघ ६ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् ।  आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब

अलैंची निकासी र बजारमा सरकारले ध्यान नदिएको गुनासो

झापा, माघ ६ । झापाका अलैंची व्यवसायीले अलैंची निकासी र बजारमा सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । अलैंचीको मूल्यमा आएको गिरावटका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्दासमेत सरकारले निकासी