काठमाडौं, माघ ६ । सरकारले आफैंले घोषणा गरेको मितव्ययी नीतिविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारी सबैलाई यसै महिनादेखि सय प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । मन्त्रिपरिषदको पछिल्लो
नुवाकोट, माघ ५ । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई प्रदान गरिएको छ । यसैगरी, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट इमेज टेलिभिजनका समाचार सम्पादक
बिराज रोस्यारा (इमेज) कैलाली, माघ ५ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–२, अत्तरियामा खुकुरी प्रहारबाट शनिबार एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । खुकुरी प्रहारबाट गोदावरी नगरपालिका–१ का
काठमाडौं, माघ ५ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जलविद्युत् क्षेत्रमा सरकारी समन्वयको अभाव रहेको जनाएको छ । जलविद्युत्मा लगानीका लागि प्रक्रिया झन्झटिलो रहेको, अनुमति लिन धेरै समय लाग्ने
काठमाडौं, माघ ५ । काठमाडौंस्थित भृकुटीमन्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो’ जारी छ । शनिबार अवलोकनकर्ताको भीड लागेको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ । मेलामा जलविद्युत्सम्बन्धी स्टलसहितका अवलोकनकक्ष
काठमाडौं, माघ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताएका छन् । नेपाली कांग्रेस परित्याग
काठमाडौं, माघ ५ । पर्याप्त सम्भावना भएपनि उत्पादन हुन नसक्दा चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ ।
काठमाडौं, माघ ५ । ललितपुरको सानेपास्थित राम मन्दिरमा शनिबार बालबालिकाहरुलाई पोषणयुक्त आहार वितरण गरिएको छ । सृष्टि महिला समूहले आयोजना गरेको कार्यक्रममा स्वस्थ र निरोगी रहन बालबालिकालाई दिइने आहार सम्बन्धमा
काठमाडौं, माघ ५ । काठमाडौंको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ललितपुर, सातदोबाटो घर भएका ४३ वर्षीय दिल गुरुङ र सुनाकोठी बस्ने
हेटौंडा, माघ ५ । पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी प्रहरीले शनिबार दुईजनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–११, नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण