Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षीद्वारा दायर अपिल खारेज

कंगो, माघ ६ । कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग

६ महिनामा ५३ प्रतिशत मुद्दा फर्स्योट

धनकुटा, माघ ६ । उच्च अदालत विराटनगरको धनकुटा इजलासले चालू आर्थिक वर्षको ६ महिनामा ५३ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । अदालतले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को जिम्मेवारी सरेर आएका

एउटा कुकुरको मृत्युमा हजारौं मानिस दुःखी

काठमाडौं, माघ ६ । सोशल मिडियामा सेलिब्रेटी भएको एउटा कुकुरको मृत्यु भएपछि हजारौंले श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘बू’ नाम गरेको १२ वर्षीय पोमेरेनियन कुकुरको शुक्रबार मृत्यु भएको हो ।

५ स्थानीय तहलाई विद्युत प्राधिकरणको अल्टिमेटम

मनिष गुप्ता कपिलवस्तु, माघ ६ । नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रमा स्थानीय तहले समयमा महशुल नबुझाउँदा लाखौं रुपैयाँ विद्युत महशुल बक्यौता रहेको वितरण केन्द्रले जनाएको छ ।  वितरण केन्द्र

रियल मड्रिडद्वारा सेभिया पराजित

काठमाडौं, माघ ६ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई २–० ले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक

इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुग्यो

मेक्सिको, माघ ६ । मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुगेको छ । हाइडाल्गो राज्यमा भएको दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । राज्यका प्रशासन प्रमुख ओमार

१२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य ‘उच्च जोखिम’मा

काठमाडौं, माघ ६ । चिकित्सा शिक्षा सुधारको माग राखेर १२ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा परेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आईसीयुमा

आप्रवासी सवार दुईवटा डुंगा दुर्घटना, १७० जनाको मृत्यु

स्पेन, माघ ६ । भूमध्यसागरमा आप्रवासी सवार दुईवटा डुंगा डुब्दा कम्तीमा १७० जनाको मृत्यु भएको छ । लिवियाको तटीय क्षेत्रमा आप्रवासी सवार एउटा डुंगा डुब्बा ११७ जनाको मृत्यु भएको छ

आर्सनलद्वारा चेल्सी पराजित

काठमाडौं, माघ ६ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनल २–० ले विजयी भयो । कठिन खेलमा आर्सनललाई विजयी गराउन अलेक्जेण्डर

मकैमा परनिर्भरता बढ्दो

काठमाडौं, माघ ६ । कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भनिए पनि कुखुराको दानाको मुख्य कच्चा पदार्थ मकैमा भने बर्सेनि परनिर्भरता चुलिँदो छ । यसबाट नेपाली पैसा विदेशिएको मात्र नभई