बारा । बाराका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरु चढेको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी
काठमाडौं । जिल्लाको सबै जिम्मेवारी बोकेका प्रमुख जिल्ला अधिकारी(सिडिओ) लाई भ्रष्टाचारको छानविन गर्ने अधिकार प्रभावकारी रुपमा कार्यान्वयन गर्ने अधिकार पुन प्रत्यायोजन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ वर्ष
काठमाडौं । शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब भत्ता शीर्षकमा राज्य कोषबाट छुट्याइएको अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै बहिर्गमनमा रहेका जनमुक्ति सेनाले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।
काठमाडौं । इटाली लैजाने भनी ५ नेपाली युवालाई लिबियामा बन्धक अवस्थामा अलपत्र पार्ने गिरोहका मुख्य एजेन्ट जितकाजी गुरुङलाई प्रहरीले शनिबार पोखरामा पक्राउ गरेको छ । रन्जित केसी(पर्वत), दिरास थापा(म्याग्दी) अमन
बारा, माघ १२ । बाराको सिमरामा सम्पन्न १०औं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ । शनिबार सिमरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ‘सडनडेथ’मा पराजित गर्दै
काठमाडौं, माघ १२ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७०औं गणतन्त्र दिवसका अवसरमा शनिबार अपराह्न भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी भए । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गरेको
काठमाडौं, माघ १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको बताएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउन्डेसन
काठमाडौं, माघ १२ । वैदेशिक रोजगार कार्यालयले सुरु गरेको अनलाइन टोकन प्रणालीले सेवाग्राहीलाई सहज बनाएको जनाइएको छ । श्रम स्वीकृतिका लागि लाइन बस्नुपर्ने अवस्थाको अन्त्यसँगै सेवाग्राहीलाई सहज भएको कार्यालयको भनाइ
काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् रहेका अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको उनका
काठमाडौं, माघ १२ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको नेपाल प्रहरी र आन्तरिक सुरक्षासम्बन्धी विधेयक फिर्ता नलिए सडक संघर्षमा जाने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा