Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


लिबियामा ५ नेपाली बन्धक बनाउने गिरोह पोखरामा पक्राउ


0
Shares

काठमाडौं । इटाली लैजाने भनी ५ नेपाली युवालाई लिबियामा बन्धक अवस्थामा अलपत्र पार्ने गिरोहका मुख्य एजेन्ट जितकाजी गुरुङलाई प्रहरीले शनिबार पोखरामा पक्राउ गरेको छ ।

रन्जित केसी(पर्वत), दिरास थापा(म्याग्दी) अमन लोजा(म्याग्दी)ओम गुरुङ र सुरेश केसी लिबियामा समातिएर एक महिनायता बन्धक अवस्थामा रहेको पीडितका परिवारले बताएका छन् ।

उनीहरुको उजुरीअनुसार गुरुङले जनही १५ लाख रुपैंयाँ लिएका थिए । -कान्तिपुर दैनिकबाट