Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


आहा ! रारा गोल्डकप फागुन ९ देखि, विजेतालाई ८ लाख

प्रदीप पौडेल (इमेज) पोखरा, माघ १२ । १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी विजेताले योपालि

युएईमाथि नेपालको १४५ रनको शानदार जित, रोहितले बनाए विश्व कीर्तिमान

काठमाडौं, माघ १२ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ । दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा शनिबार भएको दोस्रो एकदिवसीयमा

नयाँ शक्तिले मध्यपहाडी लोकमार्गमा एकमहिने ‘जनसंवाद यात्रा’ थाल्दै

काठमाडौं, माघ १२ । नयाँ शक्ति पार्टी नेपालले आगामी मंगलबारदेखि मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद यात्रा’ अभियान सन्चालन गर्ने भएको छ । शनिबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गरी नयाँ शक्तिले ‘असल

निगमको अन्तर्राष्ट्रिय उडानमा छुट

काठमाडौं, माघ १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रीलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौं–बैंकक–काठमाडौं यात्रामा जाने यात्रीलाई ‘वान टिकट फ्री इन

सभामुख महराको गम्भीर गल्ती (भिडियो)

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज) काठमाडौं, माघ १२ । सभामुखको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर प्रश्न उठाइरहेका बेला संसद बैठकमा सभामुख कृष्णबहादुर महराले पुनः अर्को गल्ती

जहाँ अंग्रेजी पढाउने शिक्षक छैनन्, अंग्रेजी विषयको पढाइ नै हुँदैन (भिडियो)

प्रज्ञा तिमल्सिना (इमेज) धनुषा, माघ १२ । धनुषा जिल्लाका अधिकांश विद्यालयमा अंग्रेजी विषय पढाउने शिक्षक नै छैनन् । जसका कारण विद्यार्थीले अंग्रेजी विषय नै पढ्न पाएका छैनन् । यसबारे सरोकारवाला

बैतडीमा हिमपातले राजमार्ग, विद्युत् सेवा ६ दिनदेखि अवरुद्ध

विनोदसिंह विष्ट (इमेज) बैतडी, माघ १२ । भारी हिमपातका कारण बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वीराजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि बैतडीको खोडपे, मोतीनगर, ढोल्यामोड र बझाङको बित्थड, देउलेकलगायतका ठाउँमा

छिट्टै अत्तालिएर आन्दोलनमा नजानोस् : नेता नेपाल

प्रदीप पौडेल (इमेज) पोखरा, माघ १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई छिट्टै अत्तालिएर आन्दोलनमा नजान आग्रह गरेका छन् । प्रेस संगठन नेपाल कास्कीद्वारा शनिबार

संसदबाट पारित चिकित्सा विधेयकको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, माघ १२ । प्रतिनिधिसभाबाट शुक्रबार पारित चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै शनिबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन भएको छ । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’को अगुवाइमा भएको प्रदर्शनका

‘बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद्, प्राधिकरणको लापरबाही छैन’

काठमाडौंं, माघ १२ । नेपाल विद्युत् प्राधिकरणले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया, बल्टियामा जन्तीबसमा करेन्ट लागेर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । प्राधिकरणले उक्त दुर्घटना हुनुमा आफ्नो