Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


कर्णाली प्रदेश सरकार समन्वय परिषद्को पहिलो बैठक सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारको आयोजनामा आजदेखि प्रदेश समन्वय परिषद्को पहिलो बैठक सुरु भएको छ । प्रदेश सरकार गठन भएको ११ महिनापछि प्रदेश समन्वय परिषद्को बैठक बसेकोे हो । बैठकमा

विकासका लागि छिमेकी मुलुकको सहयोग आवश्यकः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिको विकासका लागि छिमेकी मुलुकको सहयोग आवश्यक रहेको बताएका छन् । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको काठमाडौंको कलंकी–कोटेश्वर सडकको आज

बालिकाको मृत्युपछि विराटचोक क्षेत्रमा निषेधाज्ञा, ११ वटा टिप्पर जलाइयो

विराटनगर । मोरङको विराटचोकदेखि तीन किलोमिटर आसपास अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९

३४ दिन अघिदेखि बेपत्ता बालक मृत अवस्थामा भेटिए

डीबी विष्ट  बझाङ, माघ १४ । घरबाट हराएका बालक ३४ दिनपछि मृत अवस्थामा फेला परेका छन् । खप्तड छान्ना गाउँपालिका–६ पुजारीगाउँका तेजबहादुर खड्काका १४ वर्षीय छोरा शक्ति खड्का पुस ९

निर्मलाको ‘भजाइनल स्वाब’सँग आमा दुर्गादेवीको डीएनए मिल्यो

कन्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको डीएनए उनकी आमा दुर्गादेवीको डीएनएसँग मेल खाएको छ । मृतक पन्तको शवबाट निकालिएको भनिएको भजाइनल स्वाबमाथि नै प्रश्न उठेपछि

राष्ट्रियसभा : चारवटा विषय कार्यसूचीबाट हटाइए, आधा घण्टाका लागि फेरि बैठक स्थगित

काठमाडौं, माघ १४ । राष्ट्रियसभा अध्यक्ष गणेशराज तिमिल्सिनाले सोमबार राष्ट्रियसभा बैठकको कार्यसूचीबाट चारवटा विषय हटाएका छन् । राष्ट्रियसभाको सोमबार बसेको दोस्रो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको

कांग्रेस सांसदको विरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, माघ १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबार ११ बजे सुरु भएको बैठक कांग्रेस सांसदको अवरोधका कारण

कांग्रेस नेता खड्काको मुर्ति दान अभियान जारी

काठमाडौं । समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले इलाम नगरपालिकामा–७  स्थित नारायणस्थान मन्दिरलाई ४० केजीको शिवको मुर्ति हस्तान्तरण गरेका छन् । पच्चहत्तर हजार मूल्य बराबरको मूर्ति मन्दिरका पुजारी

डा. केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सक रिले अनशनमा

काठमाडौं, माघ १४ । २० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरुले सोमबारदेखि रिले अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गएको

प्रताप दास र भावना आचार्यको गीतमा पल र निशाको रोमान्स(भिडियो)

काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र सुन्दरी गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत ‘मुलको पानी’को भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा सुरु भएको छ ।