घोडाघोडी, माघ १४ । कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ
काठमाडौं, माघ १४ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ
काठमाडौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय
काठमाडौं, माघ १३ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा गरेको अनुसन्धानको प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव
पोखरा, माघ १३ । मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्ने भएका छन् । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीले पोखरामा आज पत्रकार सम्मेलन
विराटनगर, माघ १३ । विराटनगर महानगरपालिका–८ बलुवाईस्थित सिंघीयाखोलामा एक बालिकाको शव फेला परेको छ । सिंघीया खोलामा नग्न अवस्थामा आज दिउँसो सोही स्थानकी १० वर्र्षीया रुपमतीदासको शव फेला परेको हो
नारायण ढुङ्गाना काठमाडौं, माघ १३ । झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर
काठमाडौं, माघ १३ । केही सांसदले विदेशी लगानीको बैंकबाट आर्थिक कारोबार नगरी सरकारी बैंकबाट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विदेशी लगानी भएको बैंकबाट आर्थिक कारोबार गर्दा राज्यका जिम्मेवार व्यक्तिका
काठमाडौं, माघ १३ । वर्षको पहिलो ग्रान्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि विश्व नम्बर सर्वियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फाइनलमा विश्व नम्बर दुई स्पेनिश खेलाडी रफाइल नदाललाई पराजित गर्दै
काठमाडौं, माघ १३ । नेपाली कांग्रेसले आगामी २१ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्य समिति बैठकले यही माग २१ गते देशव्यापी विरोध