Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


वैदेशिक रोजगार विभागमा ६ महिनामै ४२ करोड रकम बराबर मागदावी मुुद्दा दर्ता

काठमाडौं, माघ १३ । चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगार विभागमा ४२ करोड ४२ लाख बराबरको मागदाबी सहितको मुद्दा दर्ता भएको छ । यस अवधिमा व्यक्तिगत र संस्थागततर्फ गरि

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, माघ १३ । साताको पहिलो दिन पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । उतारचढावबीच नेप्से १० अंकले झरेर ११६२ मा आइपुग्यो । कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै

उन्मुलन भएको नौ वर्ष बित्दासमेत बर्सेनि ३ हजार कुष्ठरोगी थपिँदै

काठमाडौं, माघ १३ । ६६ औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको

ट्रयाक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा बरामद

वीरगंज, माघ १३ । वीरगंजको तिलावे पुलबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका ठूलो परिमाणका कपडा बरामद गरेको छ । ना२त १६४८ नम्बरको ट्रयाक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल

पहिरोले पुरिएर दुईजना बेपत्ता, २६० भेँडाबाख्रा पनि पुरिए

नवराज छत्कुली धादिङ, माघ १३ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ हिन्दुङमा पहिरोमा पुरिएर दुईजना बेपत्ता भएका छन् । लगातारको हिमपातपछि पहिरो जाँदा आइतबार बिहान उनीहरु सम्पर्कविहीन बनेका हुन् । बेपत्ताहरुको

लेखा अधिकृतलाई नियमको एउटा धर्कोसमेत नमिच्न निर्देशन

झापा, माघ १३ । महालेखा परीक्षक टंकमणि शर्मा दंगालले स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक खरिद ऐन र कानुनका विषयमा जानकारी नराख्दा स्थानीय तहको लेखा परीक्षणमा ठूलो समस्या सुरु भएको बताएका छन्

भेनेजुयला संकटबारे दाहालको ‘अमेरिकाविरोधी वक्तव्य’को प्रभाव कस्तो होला !

किशोरजंग थापा काठमाडौं, माघ १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गर्दै विज्ञप्ति निकालेपछि

नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल

काठमाडौं, माघ १३ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशाशन समितिले आज पनि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि दफावार छलफल गरेको छ । समितिको कार्यालय

‘सेल्फी विथ डटर अभियान’ विश्वव्यापी बन्दै

काठमाडौं, माघ १३ । छोरीलाई सम्मान गर्न नसकेको वा नसिकाएका कारण समाजमा महिलामाथि हुने हिंसा सदैव बहसमा रहन्छ । तर एउटा सानो अभियानले पनि महिला हिंसा कम गर्न कति मद्दत

‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता’ माघ चौथो साता

काठमाडौं, माघ १३ । लौहपुरुष गणेशमान सिंहको स्मृतिमा माघ चौथो साता राजधानीमा ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ्ग प्रतियोगिता’ आयोजना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनले माघ २२ देखि २६