Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने

काठमाडौं, माघ १३ । नेपाल चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन सुरु गर्ने निर्णय गरेको छ । आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे

अनशन फिर्ता लिए डा. केसीकै गरिमा बढ्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं, माघ १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले विधेयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा

५०० दरको युरो नोट प्रतिबन्ध गर्ने निर्णय

फ्रान्कफर्ट, माघ १३ । युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त

सरकारविरुद्ध कांग्रेसका भ्रातृ संगठन सडकमा

काठमाडौं, माघ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन भ्रातृ संगठन सरकारविरुद्ध संयुक्त रुपमा सडकमा उत्रिएका छन् । सरकार संसदीय मर्यादा विपरीत चलेको आरोप लगाउँदै नेपाल महिला संघ, नेपाल

टेलिकमको ‘फोर जी’ विस्तारलाई प्रभावकारी बनाउन सांसदहरुको जोड

काठमाडौं, माघ १३ । नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिइएको छ

अझै हटेन तुइनको सकस

नरेन्द्रसिंह कार्की  दार्चुला, माघ १३ । ‘यो तुइन यहाँका नागरिकका लागि कालसरह नै हो,’ व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिँह धामीको भनाइ हो यो । तुइनबाट आवतजावत गर्ने क्रममा हरेक वर्ष

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा

धरान, माघ १३ । अनसनरत डा.गोविन्द केसीको समर्थनमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ सय ५० जना चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेलफेर सोसाईटीका

‘चिकित्सा शिक्षा विधेयक : पहाड खनेर मुसा निकालेजस्तै’

काठमाडौं, माघ १३ । विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा विधेयक ‘पहाड खनेर मुसा निकालेजस्तै’ भएको बताएको छ । राजधानीमा आइतबार सो पार्टीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौताविपरीत विधेयक

बाघको हड्डीजस्तो देखिने वस्तुसहित पक्राउ

काठमाडौं, माघ १३ । काठमाडौंको दक्षिणकालीबाट बाघको हड्डीजस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने वस्तु

फिलिपिन्सको एक चर्चमा विस्फोट, २७ जनाको मृत्यु

मनिला, माघ १३ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ ।  फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु