ढाका । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूताबासबाट विदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना बाजेदसँग बिदाइ भेटका लागि ढाकास्थितथ गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको
काठमाडौं, माघ १८ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको राजीनामा स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिए । मानव तस्करी,
काठमाडौं, माघ १८ । कृषि, तथा पशुपक्षी विकास मन्त्रालयले किसानको योगदानमा आधारित पेन्सनको तयारी गरिरहेको जनाएको छ । मन्त्रालयले किसानसँग गुणात्मकरुपमा जोडिनका लागि किसान पेन्सनको व्यवस्था गर्न लागेको जनाएको हो
काठमाडौं, माघ १८ । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरलाई मार्जिन कारोबारको सुविधा प्रदान गरेको छ । मार्जिन कारोबार सुविधा प्रदान गर्नुअघि ब्रोकरहरुले बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जानकारी दिनुपर्ने बोर्डले
विवेक भण्डारी (इमेज) नवलपुर, माघ १८ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब राजनीतिक लडाइँभन्दा विकासको ‘लडाइँ’मा लाग्नेलाई प्रोत्साहन गर्ने बताएका छन् । शुक्रबारदेखि नवलपुरमा सुरु भएको होमस्टे (घरबास)
काठमाडौं, माघ १८ । कन्चन स्काई डिजिटलले ‘एमआइडीएस’ प्रविधिमा आधारित अत्याधुनिक प्रविधिको ‘वायरलेस टीभी’ बजारमा ल्याएको छ । कन्चन स्काई टीभीले ३० ओटाभन्दा बढी नेपाली च्यानलहरुका साथै विदेशी निःशुल्क च्यानलहरु
काठमाडौं, माघ १८ । जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन ‘जगशक्ति गोल्ड टीमएटी छड’ बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावनादूतमा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल
काठमाडौं, माघ १८ । एनसेलले ‘भ्यालेन्टाइन अफर’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत् ग्राहकले आफूले छानेको एउटा विशेष एनसेल नम्बरमा प्रतिमिनेट करबाहेकमात्र ५० पैसामा कुरा गर्न सक्नेछन् । शुक्रबारदेखि लागू
बिराज रोस्यारा (इमेज) कैलाली, माघ १८ । बैंकहरुले उद्योग–व्यवसाय नै बन्द हुनेगरी ऋणको ब्याजदर बढाएको भन्दै शुक्रबार धनगढीमा उद्योगी–व्यवसायीले विरोध गरेका छन् । मनोमानीरुपमा ब्याजदर बढाएर उद्योग बन्द हुने अवस्थामा
काठमाडौं, माघ १८ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका प्रा. डा. गोविन्द केसीले शुक्रबार साँझ अनशन तोडेका छन् । नागरिक अभियन्ताहरुको चौतर्फी दबाबपछि डा. केसीले अनशनस्थल