Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


स्ववियु निर्वाचनको ‘मिति चाँडै’

काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल

टोखाबाट दुई लाख नगदसहित १२ जुवाडे पक्राउ

काठमाडौं, माघ १९ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–९, मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ,

पूर्वमन्त्री रोकामाथि कुटपिट

रुकुम (पूर्व), माघ १९ । पूर्वसहायकमन्त्री तथा नेपाली कांग्रेसका नेता केशरमान रोकालगायत अन्य चारजनामाथि रुकुमकोटमा कुटपिट गरिएको छ । पूर्वमन्त्री रोकालगायत कांग्रेसका ध्रुव पुन, नेकपाका सतमान पुन र पुनिराज घर्तीमाथि

सरकारले जनचाहनाअनुसारको काम गर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनचाहनाअनुसारको काम गर्ने बताएका छन् । परिवर्तनको संवाहक जनता भएकाले सरकारले जनचाहनालाई उपेक्षा गर्न नसक्ने उनको भनाइ छ । चिकित्सक तथा साहित्यकार डाक्टर

सेन्सर शब्द

-सचित राई १९ माघपछि  समाचार लेख्न बसेको म  लेख्छु ‘बाइलाइन’ समाचार  ब्यालेन्स मिलाउँछु ‘६ क’हरूको  घरीघरी ‘टिपेक्स’ लगाउँछु  भर्छु अर्का शब्दहरू  खेल्छु शब्दहरूसँग  रमाउँछु शब्दहरूसँग  डराउँछु शब्दहरूसँग    सकिन लागेको

नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३०

पोखरामा अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी

पोखरा । पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडी अज्ञात समूहले एउटा सरकारी गाडिमा आगजनी गरेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको बा. १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा

कृष्णनगरमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने सुरु भएको छ । सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरभित्र सरकारी तथा निजीस्तरमा निर्माण गरिएका संरचना नगरपालिकाले डोजर लगाएर हटाउन थालेको

विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । सिमसार र जलवायु परिवर्तनमा केन्द्रीत रहेर विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २

अमेरिकामा चिसोका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । अमेरिकामा अत्याधिक चिसोका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ । अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा दशकौं यताकै चिसोको कारण कम्तिमा २१ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएको छ ।