बासुदेव वर्मा (इमेज) कपिलवस्तु, माघ १९ । २३औं विश्व सिमसार दिवसका अवसरमा चराहरुको राजधानी मानिने कपिलवस्तुको जगदीशपुर तालमा शनिबार ‘छैटौं चरा महोत्सव’ आयोजना गरिएको छ । जगदीशपुर क्षेत्रलाई चरा पर्यटनको
प्रदीप पौडेल (इमेज) पोखरा, माघ १९ । कास्कीको पोखरा महानगपालिकाको मासबारमा शनिबार नेपाल विद्यार्थी संघले सरकारी गाडी नियन्त्रणमा लिएर आगो लगाएको छ । पोखरा महानगरको शिक्षा महाशाखा प्रमुखले चढ्दै आएको
पोखरा, माघ १९ । वन तथा वातावारणमन्त्री शक्ति बस्नेतले अबको ६ महिनाभित्र सरकारका कामको परिणाम देखिने दाबी गरेका छन् । २३औं विश्व सिमसार दिवसको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै
काठमाडौं, माघ १९ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक संक्रमण अन्त्य भएको अवस्थामा अब विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन् । शनिबार नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघको
काठमाडौं, माघ १९ । भारतको भुवनेश्वरमा यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । भारतीय फुटबल महासंघले शनिबार सार्वजनिक गरेको
विक्रम खड्का (इमेज) डोटी, माघ १९ । डोटीमा मृत अवस्थामा चितुवा फेलापरेको छ । दिपायल सिलगढी नगरपालिका–८, लडागडाको टिमुरदह गाउँनजिकै ब्रमन्डी सामुदायिक वन क्षेत्रमा मरेको पोथी चितुवा फेलापरेको हो ।
विक्रम खड्का (इमेज) डोटी, माघ १९ । नेपाल विद्यार्थी संघ डोटीले शनिबार अछामको मेललेक गाउँपालिकाको एउटा गाडीमा तोडफोड गरेको छ । डोटीको सिलगढी हुँदै अछाम गइरहेको गाउँपालिकाका उपाध्यक्ष सवार बा२झ
खगेश्वरी कार्की र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, माघ १९ । कुनै समय नेपालको एकमात्र सन्चारमाध्यमकारुपमा रहँदै आएको हुलाक सेवा पछिल्लो समयमा निष्प्रभावी भएको छ । मोबाइल फोन, इन्टरनेटलगायतका आधुनिक प्रविधिले
सरोज अधिकारी र नवीन स्थापित (इमेज) काठमाडौं, माघ १९ । संघीय संसदको पहिलो अधिवेशन बसेको एक वर्षभित्र संविधानअनुसारका सबै कानुन बनाइसक्नुपर्ने र पुराना कानुन स्वतः खारेज हुने संवैधानिक व्यवस्था छ
काठमाडौं, माघ १९ । डा. गोविन्द केसीका समर्थकहरुले डा. केसीले चिकित्सा शिक्षाको सुधारका लागि उठाउँदै आएका माग सम्बोधन नभएसम्म सरकारविरुद्धको प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । शनिबार काठमाडौंको माइतीघर