काठमाडौं । अमेरिकालाई साम्राज्यवादी भनी जारी गरिएको बक्तत्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई झुक्याइएको टिप्पणी भएपछि उनले शुक्रबार निजी सचिबालयमार्फत विज्ञप्ती जारी गर्दै त्यसको खण्डन गरे । पहिलो बक्तब्य नै आफ्नो
काठमाडौं, माघ १९ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै हरेक क्षेत्रमा यसको प्रभाव देखिन्छ । विकसित पछिल्ला सूचना–प्रविधिबारे जानकारी दिन राजधानीमा आयोजित ‘क्यान’ मेलामा सर्वसाधारण यस्ता प्रविधिबारे बढी उत्सुक देखिएका
काठमाडौं, माघ १९ । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले बौद्धनाथ क्षेत्र विकास समितिका नाममा केही व्यक्तिहरुले बौद्धस्तुपमा अनियमितता गरिरहेको आरोप लगाएको छ । घ्याङ गुठीले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी
डम्मर बुढामगर (इमेज) बागलुङ, माघ १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय गौरवको आयोजनालाई स्रोत र साधनको अभाव हुन नदिने बताएका छन् । कालीगन्डकी करिडोरको बागलुङखन्डलाई चौडा पार्ने कार्यको शनिबार
काठमाडौं, माघ १९ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि
लहान, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताएका छन् । सदरमुकाम सिरहामा शनिबार आयोजित सहिद हेमनारायण यादवको १५औं स्मृतिसभालाई सम्बोधन गर्दै
काठमाडौं, माघ १९ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ । शुक्रबारका लागि फैसलावादमा तय
कुमार चौलागाइँ (रासस) काठमाडौं, माघ १९ । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत् युएईसँग अन्तिम खेल खेल्नेछ । तीनओटा एकदिवसीय र तीनओटा टी–२० सिरिजका लागि युएई
अक्कल कुँवर (इमेज) काठमाडौं, माघ १९ । भेनेजुएला प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्तिपछि नेपाल र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आएको छ । उता, संयुक्त राष्ट्रसंघसहित पश्चिमा देशका राजदूतहरुले
विनोदसिंह विष्ट (इमेज) बैतडी, माघ १९ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ बैतडीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको छ । बैतडीको पाटन, चौराहमा नेविसंघ आवद्ध विद्यार्थीहरुले