Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


चोरी विशेष अभियानमा १२४ जना पक्राउ

काठमाडौं, माघ १८ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि

‘पार्टी एकताले चाँडै अन्तिमरुप लिन्छ’

काठमाडौं, माघ १८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताएका छन्

कर्मचारी समायोजन फागुन ३ भित्र सक्ने तयारी

नवीन शर्मा र भरत केसी (इमेज) काठमाडौं, माघ १८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी फागुन ३ गतेभित्र कर्मचारी समायोजन प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको छ । समायोजन

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)बीच पार्टी एकता

काठमाडौं, माघ १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच पार्टी एकता भएको छ । शुक्रबार राजधानीमा संयुक्तरुपमा घोषणासभा गरेर पार्टी एकता गरिएको हो । त्यसक्रममा

नेपालले युएईलाई हरायो, दीपेन्द्र र पवनबीच ५५ रनको महत्वपूर्ण साझेदारी

काठमाडौं, माघ १८ । युएईविरुद्धको दोस्रो ट्वेन्टी–२० क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको छ । शुक्रबार दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा भएको खेलमा १०८ रनको झिनो चुनौती नेपालले १९

विदेशी कूटनीतिज्ञहरुलाई सरकारको ‘ब्रिफिङ’

काठमाडौं, माघ १८ । सरकारले काठमाडौंस्थित विदेशी नियोगका कूटनीतिज्ञहरुलाई सरकारका आन्तरिक तथा बाह्य नीतिहरुका सम्बन्धमा शुक्रबार ‘ब्रिफिङ’ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले आगामी

नागरिकता विधेयक खारेजीको माग

काठमाडौं, माघ १८ । सरकारले संसदमा लगेको नागरिकता विधेयक खारेज गर्न माग गर्दै बुद्धिजीवीहरुले शुक्रबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले प्रस्तावित विधेयक राष्ट्रहीतमा नरहेको भन्दै शक्तिसम्पन्न उच्चस्तरीय

प्रदेशसभा बैठक अवरुद्ध

बुटवल, माघ १८ । अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर–५ को प्रदेशसभा अवरुद्ध गरेको छ । शुक्रबार प्रदेशसभा बैठक सुरु भएलगत्तै विपक्षी

पूर्वयुवराज पारस ‘डिस्चार्ज’

काठमाडौं, माघ १८ । हृदयाघात भएपछि उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्वयुवराज पारस शाह शुक्रबार घर फर्किएका छन् । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई शुक्रबार ‘डिस्चार्ज’ गरिएको

कक्षाकोठामा ‘राष्ट्रिय पोसाक’मा विद्यार्थी

काठमाडौं, माघ १८ । राष्ट्रिय पोसाकको महत्वबारे जनचेतना फैलाउन भन्दै राजधानीको काम्यक विद्यालयले शुक्रबार सबै विद्यार्थीलाई ‘राष्ट्रिय पोसाक’ लगाएर विद्यालयमा उपस्थित गराएको छ । राष्ट्रिय पहिरनबारे विद्यार्थी उमेरदेखि नै जानकारी