काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स अष्ट्रेलियाको बिग बास लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्समाथि ९४
काठमाडौं । पुनर्निर्माणको क्रममा सातौ शताब्दीको काष्ठमण्डपमा आज चारवटा मूल थाम ठड्याइएको छ । काष्ठमण्डपको पुनर्निर्माणका लागि महत्वपूर्ण मानिएको ‘प्यंग था’अर्थात चार वटा थाम आज विशेष संकल्प पूजा गरी ठड्याइएको
नुवाकोट । नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको शीलान्यास भएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री
-सञ्चिता घिमिरे(रासस) ललितपुर । सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क थिइन् । महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु दुवैको
काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय प्रदेश सरकार मातहतमा गएको छ महिना बितिसक्दासमेत कार्यान्वयन भएको छैन । अझैसम्म चालक अनुमतिपत्र, सवारीको दर्ता, नवीकरणलगायत सबै काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको
शंकर खनाल र लक्ष्मण डंगोल(ईमेज) काठमाडौं । आगामी फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन अनिश्चित बनेको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनलाई दोष लगाएको छ भने विद्यार्थी
–नरेन्द्रसिह कार्की(रासस) दार्चुला । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यहाँ सात स्थानीय तह भाडाका भवनमा सञ्चालनमा छन् । स्थानीय तह गठन भएको डेढ वर्ष बित्नलाग्दासमेत स्थानीय