लखनउ, माघ २७ । भारतको उत्तर प्रदेश र उत्तराखण्डमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । विषाक्त मदिरा सेवनबाट कयौं बिरामी परेका छन् । बिरामीमध्ये ५० जनाको
काठमाडौं, माघ २७ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त
काठमाडौं, माघ २७ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा
बैंकक, माघ २७ । थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री
काठमाडौं, माघ २७ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा डर्बी क्लब एट्लेटिको मड्रिडलाई ३–१ गोलअन्तरले पराजित गर्दै रियल अंक तालिकाको दोस्रो
काठमाडौं, माघ २७ । पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाले यस योजनअन्तर्गत ३५ वर्ष
काठमाडौं, माघ २७ । संघीय संसदका पदाधिकारीले इन्धन खर्चमा तोकिएभन्दा निकै बढी रकम बुझिरहेको पाइएको छ । सभामुख, अध्यक्ष, उपसभामुख र उपाध्यक्षले विभिन्न जिल्ला जाँदा भाडाका अतिरिक्त खर्च गरेको इन्धनको
काठमाडौं, माघ २७ । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताले आआफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रतिवद्धता जनाएका छन् । धनगढी प्रिमियर लिगको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताए ।
काठमाडौं । कृषी तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारमा भईरहेको बिचौलिया व्यवस्थापनका लागी गोलाप्रथाबाट सटर विक्री वितरण गर्ने बताएका छन् । तरकारी बजारमा किसानहरुको पँहुच वृद्धि गर्न