काठमाडौं । कृषी तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कालीमाटी तरकारी बजारमा भईरहेको बिचौलिया व्यवस्थापनका लागी गोलाप्रथाबाट सटर विक्री वितरण गर्ने बताएका छन् ।
तरकारी बजारमा किसानहरुको पँहुच वृद्धि गर्न गोलाप्रथाबाट सटर विक्री गर्न लागेको उनको भनाई छ ।
कालीमटी तरकारी बजारमा सटर कब्जा गरेर बस्नेहरु धेरै भएका कारण किसानलाई थप मार परिरहेकोले उत्पादक र उपभोक्ताहरुलाई जोड्ने तयारी सरकारले गरिरहेको उनले बताए ।
कालिमाटी तरकारी बजारलाई व्यवस्थित गर्न ठोस योजना बनाएर अघि बढ्ने उनको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्