Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


कांग्रेस सभापतिको उम्मेदवार बन्न तयार छुः गगन थापा

गोरखा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई

President Bhandari observes Basanta Shrawan

Kathmandu, Feb 10 (RSS): President Bidya Devi Bhandari attended the Basanta Shrawan ritual on the occasion of Basanta Panchami at Nasal Chowk in Hanumandhoka durbar premises this morning.  The Basanta

३६० किलो चरेससहित तीनजना पक्राउ

धादिङ, माघ २७ । धादिङको गजुरीबाट ३६० किलो लागू औषध चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय लागू औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट चरेस बरामद गरेको

राष्ट्रपतिबाट वसन्त श्रवण

काठमाडौं, माघ २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गरेकी छन् । हनुमान ढोकाका मूलपुरोहितबाट बिहान ८ बजेर २४ मिनेटको शुभसाइतमा राष्ट्रपति

सत्ती भन्सार कार्यालयबाट तीन महिनामा करिब २ करोड रुपैयाँ राजस्व संकलन

कैलाली, माघ २७ । कैलालीको व्यापारिक नाका सत्ती भन्सार कार्यालयले पछिल्लो साढे तीन महिनामा करिब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बसन्त

अमेरिकी राहत सामाग्रीका लागि बाटो खुलाएरै छाड्ने विपक्षी नेताको प्रतिज्ञा

भेनेजुएला, माघ २७ । भेनेजुएलाका विपक्षी नेता तथा स्वघोषित अन्तरिम राष्ट्रपति हुँवा गुइडोले देशमा मानवीय सहायताका लागि मार्ग खुला गराएरै छाड्ने बताएका छन् । गुइडोले देशमा मानवीय सहायताको खाँचो रहेको

नवयुग र देवीका उत्कृष्ट खेलाडी घोषित

झापा, माघ २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देवीका खड्का झापा स्पोर्टस् अवार्ड २०७४ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च झापाले

बागलुङमा रेन्बो ट्राउट माछा पालन (भिडियो)

डम्बर बुढामगर बागलुङ, माघ २७ । रेन्बो ट्राउट माछाको माग बढ्न थालेसँगै शहर बजारका व्यवसायी ग्रामीण क्षेत्रमा लगानी गर्न थालेका छन् । उच्च पहाडी भूभागको चिसो पानी ट्राउट माछाको अनुकूलन

ट्रक व्यवसायीको गुनासो

बारा, माघ २७ । भारतीय मालवाहक ट्रकलाई निर्वाध रुपमा नेपाल प्रवेश दिइँदा आफूहरुको व्यवसाय नै संकटमा परेको नेपाली ट्रक व्यवसायीहरुले गुनासो गरेका छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने

भालुका कारण आपतकाल घोषणा

मस्को, माघ २७ । रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ । स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक