Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


मृत्यु भएका भनिएका चिनियाँ संगीतकारको जीवितै रहेको भिडियो !

काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले हिरासतमै मृत्यु भएका भनिएका उइगर संगीतकार अब्दुरेहिम हेयित जीवितै रहेको देखिने भिडियो सार्वजनिक गरेका छन् । चिनियाँ सरकारी रेडियो चाइना रेडियो इन्टरनेसनलको तुर्केली भाषा सेवाले

प्रवासी नेपालीको मत अधिकार: चर्चा धेरै, कार्यान्वयन सुस्त

-युवराज गौतम (ईमेज) काठमाडौं । नेपाल बाहिर बसोबास गरिरहेका ४० लाख बढी नेपालीलाई स्वदेशमा हुने निर्वाचनहरुमा मतदानको अधिकार भए पनि व्यवस्था हुन सकेको छैन् । विदेशमा हुने नेपाली नागरिकहरुले स्वदेशमा

सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, माघ २८ । काठमाडौंको सिनामंगल स्थित कार्गो गेट अगाडी आज बिहान बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सोलुखुम्बु घर भई काठमाडौं सिनामंगलमै बस्दै आएका ४६ बर्षीय पदम बहादुर

भ्यालेन्टाइन डेको रमझम सुरुः आयात भयो डेढ करोडको गुलाफ (भिडियो)

काठमाडौं । गुलाफलाई जिन्दगी, सुन्दरता र प्रेमको प्रतिक ठानिन्छ । जीवनको दर्शन हो गुलाव । पूर्वीय दर्शनमा प्रेम र प्रणय दिवसको सम्झना गर्नु परेमा श्रीकृष्ण र राधाको प्रेमलिला तथा त्यागलाई

म्यानचेस्टर सिटीको शानदार जित, सर्जियो अग्युरोले गरे ह्याट्रिक

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शानदार जित हात पार्दै पुनः शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु

लिबियाली जनतालाई पुनः मिलन गराउन आब्हान

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेसले लिबियाली जनतालाई पुनः मिलन गराउन संगठित पहलका लागि राजनीतिक प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको छ । महासचिव गुटेर्रेसले उत्तर अफ्रिकी राष्ट्र लिबियामा

प्रधानमन्त्री निवासमा ‘पूर्वपश्चिम रेल’ गीतमा नृत्य

नारायण ढुङ्गाना  काठमाडौं, माघ २८ । सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वर्ल्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम थियो आइतबार ।  एचआइभी सङ्क्रमित

द्वन्द्वका मुद्दा छिटो टुंग्याउन ओलीलाई दाहालको दबाब

काठमाडौं, माघ २८ । द्वन्द्वकालिन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम बढेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् । सत्यनिरुपण तथा मेलमिलापको काममा

हजार दरका १५२ थान नक्कली नोटसहित पक्राउ

काठमाडौं, माघ २८ । प्रहरीले काठमाडौंको गोंगबु चोकबाट नक्कली नोट फेला पारेको छ । टोखा–१० गणेशस्थानबाट नक्कली नेपाली रुपैयाँ एक हजार दरका १५२ थान नोटसहित एक जनालाई पक्राउ गरेको छ

अदालतको फैसलापछि पूँजीगत लाभकर असुल गर्न सहजः मन्त्री डा.खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वोच्च अदालतको फैसलापछि पूँजीगत लाभकर असुल गर्न सहज भएको बताएका छन् । यद्यपी एनसेल विक्रीबापत् कति पूँजीगत लाभकर असुल गर्ने भन्ने सर्वोच्चको पत्र प्राप्त