गृष्मा राजभण्डारी र उत्तम मानन्धर (इमेज) काठमाडौं, माघ २८ । नेपालमा भ्रष्टाचारका ठूला–ठूला प्रकरणहरु सार्वजनिक भइरहेको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने सानातिना भ्रष्टाचारमै अल्मलिएको आरोप लागिरहन्छ । जुनस्तरमा संसद
कैलाली, माघ २८ । रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल)को दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडमाथि २ रनको सनसनीपूर्ण जित हासिल गरेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस
काठमाडौं, माघ २८ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अध्यक्ष महरले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको कांग्रेस
काठमाडौं, माघ २८ । लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलोपटक विद्यावारिधि गर्ने शिक्षार्थी र शोधार्थीहरुका लागि अनिवार्य पाठ्यक्रमको तयारी गरेको छ । काठमाडौंको थेरवाद बुद्धिस्ट एकेडेमीमा भएको गोष्ठीमा अन्तर्राष्ट्रिय मापदन्डअनुरुप पाठ्यक्रम तयार
सिरहा, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा आफूले संविधान संशोधनका लागि लगातार पहल गरिरहेको बताएका छन् । सिरहाको अर्नमा गाउँपालिका–१, महनौरमा निर्मित स्वास्थ्यचौकीको
पेरिस, माघ २८ । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदन्डको सजाय सुनाएपछि झन्डै तीन दशकदेखि अर्धभूमिगत रहेका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी विस्तारै विद्रोही देखिन थालेका छन् । ‘म
कैलाली, माघ २८ । काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले घरेलु
हेटौंडा, माघ २८ । मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैंबाट सुरु गर्न अनुरोध गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं वार्षिकोत्सवमा उनले ‘रकमको लेनदेनमात्र भ्रष्टाचार नभइ तोकिएको समयभर
काठमाडौं । अमेरिकामा पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र प्रतिपक्षी डेमोक्र्याट्सबीचको तनावका कारण पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखा परेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरु सक्रिय रहेकाले सचेत रहन आग्रह गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै