Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


कपिलवस्तु संग्रहालय ओझेलमा

कपिलवस्तु, माघ २९ । प्राचीन कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु संग्रहालय प्रचार प्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको छ । पाँच दशकअघि स्थापना भएको यो संग्रहालयको प्रचार प्रसार नहुँदा ओझेलमा परेको हो

वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडको बराबरी

काठमाडौं, माघ २९ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वुल्भर ह्याम्पटन र न्यूकासल युनाइटेडले बराबरी खेलका छन् । घरेलु मैदानमा भएको खेलमा वुल्भर ह्याम्पटनले न्यूयासल युनाइटेडसँग १–१ गोलको

छुरा प्रहार गरी महिलाको हत्या

इनरुवा, माघ २९ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।  डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार

यमनका युद्ध प्रभावित नागरिकका लागि लगिएको खाद्यान्न कुहिने खतरा

साना, माघ २९ । यमनका युद्ध प्रभावित नागरिकका लागि संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पठाएको खाद्यान्न कुहिने अवस्थामा पुगेको छ । खाद्यान्न सहयोग लक्षित समुदायमा पुर्‍याउन समस्या आएका

भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं, माघ २९ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला फुटबलमा नेपालले घरेलु टोली भारतमाथि २–१ को जित

अब एपबाटै चालकको निगरानी

काठमाडौं, माघ २९ । लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले नटेरेपछि ट्राफिक प्रहरीले प्रविधिमार्फत त्यसको कार्यान्वयन गर्न थालेको छ । त्यसका लागि पश्चिम नवलपरासीको भुमहीबाट

न्यायाधीशहरु धमाधम काजमा तानिँदै

काठमाडौं, माघ २९ । न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिवद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्दैछन् । सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन् । उच्च

बिहारको चुनावका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता

नवीन सिंह (इमेज) जनकपुर, माघ २८ । भारतको बिहारमा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल र भारतबीच सहमति भएको छ । सोमबार प्रदेश नम्बर–२

‘राष्ट्रिय गौरवका आयोजनाहरुको विकासमा जवाफदेहीताको अभाव’

काठमाडौं, माघ २८ । अर्थविद्हरुले सरकारको जवाफदेहीताको अभावका कारण राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसकेको बताएका छन् । सरकारले निर्धारण गरेका २१ ओटा राष्ट्रिय गौरवका आयोजनाहरु सुस्तगति हुनुमा जिम्मेवारीबोध, जवाफदेहीता

खोटाङको थामखर्क विमानस्थल सुचारु

खोटाङ, माघ २८ । खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भइ सन्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन् । खोटेहाङ