काठमाडौं, माघ २९ । अमेरिकामा डेमोक्र्याट्स तथा रिपब्लिकन नेताहरूबीच सीमा सुरक्षाका विषयमा सैद्धान्तिक सहमति भएपछि अर्को ‘खर्चबन्दी’ तत्कालका लागि टरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन
काठमाडौं, माघ २९ । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई
काठमाडौं, माघ २९ । काठमाडौं महानगरपालिका–७, गौरीघाटको मैंजुबहालस्थित सडकमा मंगलबार बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–७, गौरीघाट, मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेका छन्
चितवन, माघ २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निराशा छाएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने–‘दुईतिहाइको
काठमाडौं, माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई कसैको दबाब र प्रभावमा नपर्न निर्देशन दिएका छन् । नेपाल प्रहरीले गरेको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीलाई
काठमाडौं, माघ २९ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम
कैलाली, माघ २९ । धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको आजको खेलमा सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर
ब्राजिल, माघ २९ । ब्राजिलका प्रख्यात समाचार बाचकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । ब्राजिलको साउपालोमा भएको दुर्घटनामा ६६ वर्षीय समाचारबाचक रिकार्डो बोइचाटसहित हेलिकप्टर चालकको मृत्यु भएको हो । ब्राजिलको
काठमाडौं, माघ २९ । पहाडी भूभाग धेरै भएको नेपालमा सुन्तलाको उत्पादन पनि निकै हुने गरेको छ । तर पछिल्ला वर्षहरुमा बगैंचाको व्यवस्थापन राम्रो नहुँदा सुन्तलाको गुणस्तर खस्कँदै गएको छ ।
भरतपुर, माघ २९ । चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ । पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले