सुनसरी, माघ २९ । आयोजक धरान फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार धरान रंगशालामा भएको क्वार्टरफाइनल खेलमा भारत, कोलकाताको दलहाउजी एथ्लेटिक क्लबमाथि २–० को
काठमाडौं, माघ २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देश समाजवादको यात्रातर्फ उन्मुख भएको बताउँदै गणतन्त्र ल्याउन लडाकूहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पूर्वमाओवादी लडाकू सरल सहयात्रीको
काठमाडौं, माघ २९ । प्रतिनिधिसभाले नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा तथा संसदीय मामिलामन्त्री भानुभक्त
काठमाडौं, माघ २९ । सरकारले ल्याएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरीवेक्षण र समन्वय) विधेयकको सत्तारुढ दलकै सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर
काठमाडौं, माघ २९ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ । नेपाली कांग्रेसका सांसद डिला संग्रौलाले दर्ता गराएको ‘नेपालमा सडक दुर्घटना परेर मृत्यु
कैलाली, माघ २९ । बलात्कारको आरोपमा पक्राउ परेका एक अभियुक्त कैलाली जिल्ला अदालत परिसरबाट फरार भएका छन् । जबर्जस्ती करणी मुद्दामा म्याद थपका लागि अदालत लगिएका अभियुक्त मंगलबार दिउँसो फरार
भैरहवा, माघ २९ । भैरहवास्थित बाल सुधारगृहबाट ६ जना फरार भएका छन् । सोमबार राति आँगनमा रहेको गेट र भित्तामा लगाइएको काँडेतारको प्वालबाट भागेर बालकहरु फरार भएका हुन् । फरार
चितवन, माघ २९ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको शिक्षा बजारकेन्द्रित हुँदै गएको बताएका छन् । मंगलबार चितवनको भरतपुरस्थित लक्ष्मी माविको ५५औं वार्षिकोत्सव कार्यक्रममा उनले सरकारले सबै क्षेत्रमा समानरूपमा शैक्षिक
कैलाली, माघ २९ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५
शंकर खनाल (इमेज) काठमाडौं, माघ २९ । सरकारले मेलम्चीको पानी आगामी नयाँवर्षको सुरुआतसँगै काठमाडौं ल्याउने अर्को नयाँ तिथि तोकेको छ । आयोजना सम्पन्न हुने अन्तिम चरणमा आएर ठेकेदार कम्पनी सीएमसीले