काठमाडौं । देशभित्रै विभिन्न अवसर सिर्जना गर्ने उद्देश्यसहित सरकारले आज ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा भइरहेको छ । रोजगारीको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रयास स्वरुप सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम
दीपक घिमिरे/ईमेज: भैरहवा । बैंक तथा वित्तीय संस्थाले बढाएको अत्याधिक ब्याज घटाउन सरकारले पहल नगरेपछि व्यवसायीहरु सम्बन्धित बैंकमाथि नै दबाब बढाउन थालेका छन् । ब्याजदर घटाउन चरणबद्ध आन्दोलनमा रहेका रुपन्देहीका
पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ । लोकमार्गको पर्वत खण्डमा आजदेखि लागू हुने गरी दैनिक साढे ६ घण्टा बन्द गर्न लागिएको
इलाम । इलामको पश्चिमी गाउँ माङसेबुङ्ग गाउँपालिकामा कालोपत्रेसहितको सडक निर्माण हुने भएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को ग्रामीण सडक सञ्जाल सुधार आयोजना मार्फत एसियाली विकास
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै छ । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिन अर्थात्
सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् ।
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि–क्वाटरफाइनलका खेल सुरु भएका छन् । गएराति भएका पहिलो लेगका खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र ए.एस. रोमा विजयी भएका छन् । फ्रान्सको पिएसजीले
काठमाडौं । मेक्सिकोका कुख्यात लागूऔषध तस्कर अल च्यापो गुजम्यान विभिन्न आरोपमा दोषी ठहर भएका छन् । अमेरिकाको न्यूयोर्कस्थित एक संघीय अदालतले गुजम्यानलाई १० विभिन्न आरोपमा दोषी ठहर गरेको हो ।