Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


तीनचुलेमा विश्व शान्ति पूजा

काठमाडौं, फागुन १ । विश्व शान्ति मानवकल्याण र नेपालमा स्थायी शान्तिको कामना गर्दै तीनदिने विशेष पूजा बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । डोल्पो समाजले बौद्धको तीनचुलेमा विश्व शान्ति पूजा गरेको

सरकारको एक वर्षः गृहमन्त्री थापाका अधिकांश सुरुआत अलपत्र (भिडियो)

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन १ । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै निकै चर्चामा आएका मन्त्री रामबहादुर थापाको एक वर्षको कार्यकाल भने विवादमुक्त रहन सकेन । गृह मन्त्रालय

भीमकाय शरीरका रोली बिहीबार नेपाल आउँदै

काठमाडौं, फागुन १ । नेपाली खेलकुदमा पहिलोपल्ट आयोजना हुन लागेको ‘आइएफबीबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’का लागि विश्व बडीबिल्डिङका हस्ती रोली विङ्कलार बिहीबार नेपाल आउने भएका छन् ।

ओलम्पिक छनोटअन्तर्गत् महिला फुटबलको ‘ड्र’: नेपालको समूहमा भारत, इन्डोनेसिया र म्यानमार

काठमाडौं, फागुन १ । टोकियो ओलम्पिक खेलकुद छनोटअन्तर्गत् महिला फुटबलको दोस्रो चरणको ‘ड्र’ सार्वजनिक भएको छ । बुधबार मलेसियामा निकालिएको ड्रअनुसार समूह ‘ए’को नेपालले कडा प्रतिद्वन्द्वी पाएको छ । नेपाली

दाउफिन्स सेमिफाइनलमा

सुनसरी, फागुन १ । क्यामरुनको दाउफिन्स क्लब धरानमा जारी २१औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले

नेपालले इरानलाई ३–० ले हरायो

काठमाडौं, फागुन १ । नेपाल भारतमा जारी ‘हिरो महिला गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलनजिक पुगेको छ । भुवनेश्वरमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बुधबार बलियो प्रतिद्वन्द्वी इरानमाथि हावी हुँदै नेपाल

पार्टी एकीकरणपछि पनि नेकपाभित्र ‘जनयुद्ध’लाई हेर्ने दृष्टिकोणमा मतभिन्नता

अक्कल कुँवर (इमेज) काठमाडौं, फागुन १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार २४औं ‘जनयुद्ध दिवस’ मनाएको छ । गत वर्ष जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टीहरु एकता भएर बनेको

पृथकतावादी गतिविधि बढ्यो, नेपाली सचेत रहनुपर्छ : गृहमन्त्री

झापा, फागुन १ । गृहमन्त्री रामबहादुर थापाले देशमा पृथकतावादी गतिविधि बढिरहेको भन्दै नेपालीहरु सचेत रहनुपर्ने बताएका छन् । बुधबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले देशभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई

लोप हुँदै ढुंगेधारा (भिडियो)

अमी राई र राजेन्द्र नापित (इमेज) काठमाडौं, फागुन १ । काठमाडौं उपत्यकाको मौलिक पहिचानकारुपमा ढुंगेधारालाई लिन सकिन्छ । विगतमा उपत्यकावासीको जीवन पद्धतिसँग गाँसिएको ढुंगेधारा बढ्दो सहरीकरण र संरक्षणको अभावमा दिन–प्रतिदिन

सरकारले जनचाहना पूरा गर्न थालेको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनचाहना पूरा गर्न थालेको बताएका छन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को बुधबार काठमाडौंमा शुभारम्भ गर्दै उनले बहुमतको सरकारले जनताले चाहेको काम पूरा