Logo १२ मंसिर २०८३, शनिबार | Sun, Nov 29, 2026


‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा

काठमाडौं, फागुन १ । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुन् । रोजगारीको

धनगढीको लगातार तेस्रो हार, विराटनगर २१ रनले विजयी

कैलाली, फागुन १ । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा धनगढी स्टार्सले लगातार तेस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा घरेलु टोली धनगढी विराटनगर

मानमनेश्वरी मन्दिर पुनःनिर्माण हुने

काठमाडौं, फागुन १ । काठमाडौंको टंगालमा रहेको मानमनेश्वरी मन्दिर पुनःनिर्माण हुने भएको छ । मानन्धर गुठी मराक्ष खलःले बुधबार क्षमापूजा गरी मन्दिर पुनःनिर्माणको सुरुआत गरेको हो । काठमाडौं महानगरपालिकाको ५०

बस र टेम्पो ठोक्किँदा एकजनाको मृत्यु

लहान, फागुन १ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा बुधबार बिहान स्कुल बस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पूर्वबाट

यु–२१ राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं, फागुन १ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० सदस्यीय यु–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट

विश्वले नै नेपाललाई उत्सुकतापूर्वक नियालिरहेको छ : दाहाल

काठमाडौं, फागुन १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विश्वले नै नेपाललाई निकै उत्सुकतापूर्वक नियालिरहेको बताएका छन् । ‘जनयुद्ध’ दिवसका अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले

काठमाडौंको लगातार दोस्रो जित, महेन्द्रनगर ७ रनले पराजित

कैलाली, फागुन १ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ । बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले

भेनेजुएलाका राष्ट्रपति निकोलसको विरोधमा काराकसमा प्रदर्शन

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरोधमा राजधानी काराकसमा विपक्षीहरुले प्रदर्शन गरेका छन् । विपक्षी नेता हुँवा गोइदोका लाखौं समर्थकले राष्ट्रपतिलाई सत्ता छोड्न दबाब दिँदै प्रदर्शन गरेका हुन् । उनीहरुले

हत्कडी सहित फरार दमाईलाई गोली हानेर पक्राउ

-बिराज रोस्यारा/ईमेज: कैलाली । जिल्ला अदालत कैलालीको परिसरबाट हत्कडी सहित फरार भएका दिल्प दमाईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जगलमा भागिरहेको अबस्थामा गोली हानेर प्रहरीले पक्राउ गरेको छ ।

चोरी शिकारी रोक्न लाङटाङमा आजबाट ‘महाहन्ट अप्रेसन’सुरु

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले वनजन्य अवैध कार्य रोक्न आजबाट निकुञ्ज क्षेत्रभित्र ‘महाहन्ट अप्रेसन’ सुरु गरेको छ । हिउँदको समयमा वन्यजन्तु तथा वनस्पतीजन्य जडिबुटीको चोरी शिकारी बढी हुने भएकाले आजबाट