Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


नेकपाद्वारा शोक प्रस्ताव पारित, फागुन २३ गते श्रद्धाञ्जली सभा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैंठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा भारतसंग वार्ताका लागि आह्वान

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसंग वार्ताको आह्वान गरेका छन् । दुई मुलुकबीच तनाब चुलिरहेका बेला पाकिस्तानी प्रधानमन्त्री खानले संगै बसेर कुरा गरी संवादकै माध्यमबाट समस्याको समाधान गर्न आह्वान

सातवटै शब बोकेर नेपाली सेनाको हेलिकप्टर काठमाडौंतर्फ

ताप्लेजुङ । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुर्घटनामा मृत्यु भएका सातै जनाको शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइँदैछ । बिहीबार मध्यान्न १२ बजेतिर नेपाली सेनाको हेलिकप्टर सातवटै शव लिएर काठमाडौंतर्फ उढेको हो

इलाममा माइभ्याली गोल्डकपको चटारोः रंगशालाको अभाव हुँदा समस्या(भिडियो)

-प्रकाश नेपाल/ईमेज इलाम । इलाममा आयोजना गरिने पाँचौँ संस्करणको माइभ्याली गोल्डकप फुटबल आगामी २६ गतेदेखि सुरु हुँदैछ । अन्तर्राष्ट्रिय टिमको समेत सहभागिता हुने यस प्रतियोगिताले ठूलो उत्साह ल्याए पनि व्यवस्थित

प्रदेश नम्बर ५: राजधानी ‘प्राचिन कपिलवस्तु’ नाम ‘लुम्बिनी’

बासुदेव बर्मा/ईमेज कपिलबस्तु । प्रदेश राजधानीका विषयमा बहस चलिरहेका बेला कपिलबस्तुका सरोकारवालाले ऐतिहासिक, आर्थिक, भौगोलिक लगायतका सबै हिसाबले प्रदेश नम्बर ५ को स्थायी राजधानी ‘प्राचिन कपिलवस्तुमा राख्नु पर्ने सुझाव दिइएको

सडकमा झरेको ढुंगा पन्छाउन नसक्दा यातायात संचालनमा समस्या

रसुवा । चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ढुङ्गा पन्छाउन नसक्दा यातायात सञ्चालनमा आउन सकेको छैन । बर्षातको समयमा पहिरो खस्दा अवरुद्घ बनेको सडकको पहिरो गल्छी–त्रिशुली–स्याफु्रबेसी सडक

ताप्लेजुङको भीरबाट शव संकलन गर्दा सुरक्षाकर्मीलाई यस्तो चुनौति(भिडियो)

ताप्लेजुङ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव संकलन गर्न सुरक्षाकर्मीहरुले ठूलो चुनौति मोलेका छन् । निरन्तर बर्षा र हिमपातका कारण बुधबारदेखि शव

शोकाकुल परिवारजनलाई भेटेर दाहालद्वारा समवेदना प्रकट

काठमाडौं, फागुन १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका शोकाकुल परिवारलाई भेटेर समवेदना

पाकिस्तानी कारवाहीपछि मोदीको चुनावी अभियानमा धक्का !

नयाँ दिल्ली, फागुन १६ । भारत–पाकिस्तान तनावले यतिबेला विश्वको ध्यान केन्द्रीत गरेको छ । परमाणु शक्ति सम्पन्न दुई मुलुकबीच बढ्दै गएको तनावले क्षेत्रीय शान्ति खल्बलिने चिन्ता बढाएको हो । दुवै

भक्तपुर र काभ्रेका अग्ला डाँडाहरु सेताम्मे

भक्तपुर । भक्तपुर र काभ्रेका अग्ला डाँडाहरुमा हिमपात भएको छ । हिमपातसँगै हिउँमा रमाउनेहरुको भीड बढेको छ । भक्तपुरको नगरकोट, चागुनारायण, सुडाल, गुण्डु, सिपाडोल, अनन्तलिङ्गेश्वरसहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको