Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


युवाशक्तिको बाहुल्य

प्रतीक्षा खनाल र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन १७ । राष्ट्रमा युवाको संख्या बढी हुनुले देशको समृद्धिको ढोका खोल्ने आधार तयार गर्दछ । पछिल्लो जनगणनाअनुसार देशमा युवाको संख्या उल्लेख्य रहेको

‘सत्ता र पदलोलुपताका कारण कांग्रेस कर्तव्यबाट विचलित’

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सत्ता र पदलोलुपताका कारण कांग्रेस आफ्नो कर्तव्यबाट विचलित बन्दै गइरहेको बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाको १०९औं जन्मजयन्तीको

बिन लादेनका छोरा हम्जाबारे सूचना दिनेलाई १० लाख डलर इनामको घोषणा

काठमाडौं, फागुन १७ । अमेरिकी कारबाहीमा मारिएका ‘अलकायदा’का नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलर इनाम दिने अमेरिकाले घोषणा गरेको छ । हम्जा

मन्त्री अधिकारीको निधनप्रति प्रतिनिधिसभाबाट शोकप्रस्ताव पारित

काठमाडौं, फागुन १७ । प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोकप्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत् गरेको शोकप्रस्तावलाई

हेलिकोप्टर दुर्घटनाः चारको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौं, फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका चारजनाको आ–आफ्नै विधि, परम्परा र संस्कृतिअनुसार शुक्रबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका

दुर्घटनाको गम्भीरतापूर्वक छानबिन होस् : गगन थापा

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकोप्टर दुर्घटना छानबिन दुःखका बेलाको विषयमात्र नबनोस् भन्दै गम्भीरतापूर्वक लिन सबैको ध्यानाकर्षण गराएका छन् । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा

मन्त्री अधिकारीप्रति टुँडिखेलमा श्रद्धाञ्जलि, कसले–के भने ? (भिडियो)

सरोज अधिकारी, देवेन्द्र महर्जन र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन १७ । ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाप्रति काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जलि दिइएको छ ।

मन्त्री अधिकारीको निधनमा राष्ट्रियसभाबाट शोकप्रस्ताव पारित

काठमाडौं, फागुन १७ । राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोकप्रस्ताव सर्वसम्मतले पारित गरेको छ । शुक्रबारको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोकप्रस्ताव प्रस्तुत् गरेका थिए

मन्त्री अधिकारीप्रति पोखरामा अन्तिम श्रद्धाञ्जलि, राष्ट्रिय झन्डा ओढाइयो (६ तस्वीर)

पोखरा, फागुन १७ । ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति शुक्रबार पोखरामा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा

माइबेनी हाइड्रोपावर निर्माणको कामले गति लियो

इलाम, फागुन १७ । इलामको माइखोलामा निर्माण भइरहेको ९.५१ मेगावाट क्षमताको माइबेनी हाइड्रोपावर निर्माणको कामले गति लिएको छ । उक्त हाइड्रोपावरको २२ प्रतिशत काम पुरा भएको आयोजनाका प्रवन्धक राजेन्द्र भारतीले