बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २८ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गर्दै मंगलबार धनगढीमा प्रदर्शन गरिएको छ । ‘नेपाली सन्तानहरु’को आयोजनामा सो सहमति
दीपक घिमिरे (इमेज) भैरहवा, फागुन २८ । सरकारसित ११ बुँदे सहमति गरेर जनकपुर पुगेका सीके राउतले सार्वजनिकरुपमा कुनै प्रतिक्रिया नदिइरहेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’का नाममा सो समूहको रुपन्देही शाखाले आफ्नो
मीरा बस्नेत र नवीन स्थापित (इमेज) काठमाडौं, फागुन २८ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिपछि जनमतसंग्रह भन्ने शब्द निकै चर्चामा छ । तर, के आमजनतामाझ जति सजिलै
दीपक श्रेष्ठ र योगेश लामा (इमेज) काठमाडौं, फागुन २८ । सरकारले काठमाडौं उपत्यकाका सडक र मानवबस्तीसँग जोडिएका पेट्रोलपम्प हटाउने तयारी गरेको छ । मापदन्डभित्र नपरेका पेट्रोलपम्पका कारण उपत्यकाको ट्राफिक व्यवस्थापनमा
सरोज अधिकारी र उत्तम मानन्धर (इमेज) काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसभित्रको विवाद थप चर्कने संकेत देखिएको छ । अनुशासन समिति र निर्वाचन समिति आ–आफ्नो अनुकूल बनाउने दुवै पक्षको अडानले
काठमाडौं, फागुन २८ । पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मंगलबारदेखि विराटनगरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हराएको हो । सहिद
काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । मंगलबार बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसितको
काठमाडौं, फागुन २८ । पूर्वमुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाइएको छ । रुघाखोकी लागेर अस्वस्थ्य भइ यही फागुन २१ गतेदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत् ९१ वर्षीया रत्नको
हेटौंडा, फागुन २८ । मकवानपुरमा मंगलबार जन्ती बोकेको एक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका विकास धमला र भक्तपुरका नवराज परियार छन् । दुर्घटनामा
काठमाडौं, फागुन २८ । सरकारले सीके राउतसित गरेको ११ बुँदे सहमतिको विरोध गर्दै मातृभूमि संरक्षण नेपालले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ । देश विखन्डनको एजेन्डा बोकेका राउतलाई देश निकाला गर्नुको