नवलपुर । केरा खेतीको लागि प्रसिद्ध मानिने नवलपुरमा बढ्दो जग्गा प्लटिङका कारण केरा उत्पादन घट्न थालेको छ । अनियन्त्रित जग्गा प्लटिङ र बजारीकरणको अभावमा कारण केरा खेतीतर्फ किसानको आकर्षण घटेको
कञ्चनपुर । शिक्षिकाको लापरबाहीले कञ्चनपुरको लालझाँडीमा सञ्चालित बाल विकास केन्द्र पाँच महिनादेखि बन्द अवस्थामा रहेको छ । शिक्षिका चन्द्रा कार्की पाँच महिनादेखि अनुपस्थित भएपछि आरक्षपीडित बालबालिका लागि सञ्चालित बाल विकास
ताप्लेजुङ । काबेली बी–वान जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली नदीबाट २५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी निर्माण भइरहेको छ ।
काठमाडौं, फागुन २९ । राप्रपाले गत फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने छ । हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय
काठमाडौं, फागुन २९ । महानगरीय अपराध महाशाखाले नीरमाया चेम्जोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेम्जोङको
काठमाडौं । म्यानचेस्टर सिटी र युभेन्टस् च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब शाल्केमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी क्वाटरफाइनल प्रवेश
काठमाडौं । बेलायती संसद्ले ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेले ल्याएको संशोधित मस्यौदालाई पुनः अस्वीकार गरिदिएको छ । यसअघि पनि प्रधानमन्त्री मे ले ल्याएको बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदा
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
काठमाडौं, फागुन २९ । सरकारले सौन्दर्य सामग्रीको मापदण्ड बनाएको छ । यस्ता सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक फेला परेपछि गुणस्तर तथा नापतौल विभागले पहिलोपटक सौन्दर्य सामग्रीको मापदण्ड बनाएको हो ।
काठमाडौं, फागुन २९ । कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाईनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन