Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


सम्पदा बस्ती पुनर्निर्माण गर्न ३० करोड रुपैयाँ बजेट

काठमाडौं, फागुन २८ । भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा सम्पदा

चितवनमा मानव बेचविखनविरुद्धको अभियान तीव्र

चितवन । माइती नेपाल चितवनले मानव बेचविखनविरुद्धको अभियानलाई तीव्र पारेको छ । जिल्लामा अझै पनि लुकिछिपी मानव बेचविखन हुने गरेको भन्दै माइती नेपालले आफ्नो अभियानलाई तिव्रता दिएको हो । चितवन

सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको देउवाको आरोप

प्रदिप पौडेल पोखरा, फागुन २८ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीले

क्रिकेट रंगशालाको काम धमाधम, सामाजिक अभियन्ताहरू समेत श्रमदानमा

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तीव्र गतिमा अघि बढेको छ । रंगशाला निर्माणका लागि सामाजिक अभियन्ताहरू समेत श्रमदानमा जुटिरहेका छन् । डीपीआरको

कैलालीको भजनीमा प्रहरी र भन्सार कार्यालय स्थापना गर्न माग

कैलाली । कैलालीको भजनी नगरपालिका–३ का बासिन्दाले प्रहरी र भन्सार कार्यालय स्थापना गर्न सरकारसँग माग गरेका छन् । द्वन्द्वकालमा कतिपय सरकारी कार्यालयहरु विस्थापित भएपछि भन्सार छलीका घटना बढ्दै गएको र

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । श्रीनगरबाट लुहाम जाँदै गरेको रा. १ त ११५१ नम्बरको ट्याक्टर गएराति शारदा नगरपालिका–१ शान्तिनगरमा दुर्घटना भएको हो ।

अमेरिकाद्वारा हुवाएसँग सहकार्य नगर्न जर्मनीलाई दबाव

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी हुवाएसँग सहकार्य नगर्न अमेरिकाले जर्मनीलाई दबाव दिएको छ । जर्मनीका लागि अमोरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मन सरकारलाई एक पत्र लेख्दै हुवाएसँग कुनै पनि सहकार्य नगर्न

झापामा ग्यास सिलिण्डर लिक भएर आगलागी, ६ जना घाइते

झापा । झापाको कचनकवलमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएपछि भएको आगलागीमा छ जना घाइते भएका छन् । सोमबार साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर कि भएपछि आगलागी

एक ‘लडाकु नेता’को पुस्तकः जसलाई अपवाद मात्र भनियो

–युवराज गौतम विद्यार्थी राजनीतिमा सक्रिय भएका युवाहरु सडकमा आन्दोलन चर्काउने, टायर बाल्ने र तोडफोडमा उत्रिन्छन भन्ने मात्र भ्रम छ । विचार, बौद्धिकता, लेखन र अध्ययनमा उनीहरु अपवादको रुपमा मात्र हुन्छन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नुवाकोट, फागुन २८ । नुवाकोटको विदुर नगरपालिका–५ च्वाँडीमा गएराति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने सामान्य घाइते भएका छन् । देवीघाटबाट विदुरतर्फ