काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दैछ । पार्टी कार्यालय सानेपामा अपराह्न बस्ने बैठकले ५ सदस्यीय अनुशासन समितिलाई पूर्णता दिने जनाइएको छ । सभापतिमा चुनिएको तीन वर्ष हुँदासम्म
प्रयागराज । भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गरेकी छन् । उत्तर प्रदेशको मयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उनले तीन दिने यात्रा सुरु गरेको भारतीय
धनकुटा । दरबन्दीअनुसार कर्मचारी नभएपछि धनकुटाको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसान भएको छ । एक जना कार्यालय सहयोगीका भरमा यो कार्यालय चलेको छ । तीन स्थायी र
राँझा । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने चितवनको इच्छाकामना–५ स्थित २ नम्बर पुलबाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना. ६ ख १४४ नम्बरको
सिन्धुली । सिन्धुलीको सीमा क्षेत्रस्थित चुरे पहाड शृङ्खलामा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । सिन्धुलीसहित धनुषा, सिरहा, सर्लाही र महोत्तरीका सिमाक्षेत्रस्थित चुरे पहाड शङ्खलामा आइतबारदेखि लागेको डढेलो नियन्त्रणमा
-डम्मर बुढा मगर/ईमेज बाग्लुङ । महत्वपूर्ण पर्यटकीय स्थल बाग्लुङको धम्जास्थित बेलढुंगा ओझेलमा परेको छ । पर्यटकीय सम्भावना बोकेको बेलढुंगा पूर्वाधार र प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । काठेखोला गाउँपालिकाअन्तर्गत धम्जाको