Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


‘गन्डकी र कर्णाली प्रदेशमा खडेरी बढ्यो’

काठमाडौं, चैत ५ । जलवायु परिवर्तनका कारण नेपालमा खडेरी बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जल तथा मौसम सप्ताहको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले

‘पर्याप्त तयारीविनाको लगानी सम्मेलनको अर्थ छैन’

काठमाडौं, चैत ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले पर्याप्त तयारीविनाको लगानी सम्मेलनको कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको तर्फबाट

‘नेपाल–भारतको सम्बन्ध विकसित हुनुमा संस्कृत भाषाको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका’

काठमाडौं, चैत ५ । मंगलबारदेखि काठमाडौंमा संस्कृत सम्मेलन सुरु भएको छ । नेपाल–भारत सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ । सम्मेलन उद्घाटनकाक्रममा भारतीय राजदूत मञ्जिभसिंह पुरीले

आमाको नाममा नागरिकताः बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने, उपनाम राख्न पाइने

काठमाडौं, चैत ५ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने व्यवस्थामा सहमति भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको

दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)

काठमाडौं, चैत ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग

अधिकांश दुर्घटना खराब सडकका कारण : मन्त्री महासेठ

काठमाडौं, चैत ५ । सरकारले नयाँ सडक सुरक्षा योजना बनाउने भएको छ । सडक सुरक्षासम्बन्धी मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै

यी हुन् विश्वकै सबैभन्दा महँगो र सबैभन्दा सस्तो सहर

काठमाडौं, चैत ५ । फ्रान्सको राजधानी प्यारिस विश्वको सबैभन्दा महँगो सहर बनेको छ । ‘इकोनोमिस्ट इन्टेलिजेन्स् युनिट सर्भे’ले जारी गरेको सूचीमा हङकङ र सिंगापुरसँगै प्यारिस सबैभन्दा महँगो सहरको सूचीमा परेको

काठमाडौंमा बर्डफ्लु: आसपास क्षेत्रमा उच्च सतर्कता

काठमाडौं, चैत ५ । काठमाडौंका केही कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बर्डफ्लुबाट कुखुरा

निर्मला पन्त हत्या प्रकरणः एसपी डिल्लीराज विष्टले गरे आत्मसमर्पण

कन्चनपुर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा प्रमाण मेटाउन भूमिका खेलेको आरोप लागेका एसपी डिल्लीराज विष्ट जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका छन् । उपस्थित

बढी शुल्क फिर्ता गराउ- विवेकशील साझा

काठमाडौं ।  विवेकशील साझा पार्टीले मेडिकल कलेजहरुले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौँलाख ठगी गरेका पछिल्ला समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले