Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


शुक्रबार देखि २२ औं फ्लोरा एक्स्पो

काठमाडौं । शुक्रबार देखि २२ औं फ्लोरा एक्स्पो शुरु हुँदैछ । पुष्प व्यवसायको विकास तथा पुष्प क्षेत्रमा भएका विभिन्न प्रविधिको बारेमा जानकारी दिने उदेश्यले फ्लोरीकल्चर एसोसियसन अफ नेपाल र कृषी

एनसेलको खुद्रा बिक्रेतालक्षित ‘एनसेल सुपर सेलर’ योजना

काठमाडौं । एनसेलले खुद्रा बिक्रेता लक्षित ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ । यस योजना अन्तर्गत खुद्राबिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहारहरु जित्न

शेयर बजार पुनः ऋणात्मक

काठमाडौं । पछिल्ला केही दिन सामान्य सकारात्मक रहँदै आएको शेयर बजारमा सोमबार पुनः गिरावट आयो । बजार परिसूचक नेप्से साढें ७ अंकले ओरालो लागेर ११ सय ५३ अंकमा आएर थामियो

सिके राउतसँग ११ बुँदे सम्झौता १२ बुँदे दिल्ली सम्झौता जस्तै !

काठमाडौं । सिके राउतसँग सरकारले गरेको ११ बूँदे सम्झौता पनि तत्कालिन सात दल र विद्रोही माओवादीबीचको १२ बुँदे दिल्ली सम्झौता जस्तै हुनसक्ने आशंका बुद्धिजीवी एवं नागरिक अगुवाहरुले गरेका छन् ।

नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज टी–ट्वेन्टी क्रिकेट हुँदै

काठमाडौं । नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट लिग ’एनसीएल वुमन्स ट्वेन्टी ट्वेन्टी क्रिकेट आगामी बैशाख ७ गतेदेखि हुने भएको छ । विराटनगरस्थित बैजनाथ क्रिकेट मैदानमा हुने प्रतियोगितामा चार टोलीबीच भिडन्त

सेना परिचालनसम्बन्धी विधेयक यथाशीघ्र फिर्ता गर्न कांग्रेसको माग

काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक प्रावधान विपरित सेना परिचालनसम्बन्धी व्यवस्था विधेयकमा ल्याइएको भन्दै फिर्ता लिन माग गरेको छ ।  कांग्रेस संसदीय दलले आज जारी गरेको विज्ञप्तिमा संविधानको

लचक भयो सरकारः मधेश र थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं । सरकारले यथाशीघ्र मधेश र थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । टीकापुर घटनाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै

एउटा तिलस्मी रहस्यः किन रोजे सिके राउतले दलको नाम जनमत पार्टी ?

राजन कुईकेल सिके राउत नेपालको समकालीन राजनीतिका लागि एक विशेष रहस्यमयी फण्डा भएका छन् । वैज्ञानिकका रुपमा विदेशमा कार्यरत उनी जसरी नेपाल आए । जुन मुद्दा लिएर नेपाल प्रवेश गरे

केरुङ–काठमाडौँ रेलमार्गः सम्भाव्यता अध्ययनका लागि रु ३५ अर्ब लाग्ने

काठमाडौं । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन