काठमाडौं । एनसेलले खुद्रा बिक्रेता लक्षित ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत खुद्राबिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।
चैत्र १ गतेबाट लागु यो योजना १० महिना सम्म संचालन रहने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्