Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


निर्मला हत्या प्रकरण: डिल्लीराज विष्टको बयान सकियो

कन्चनपुर, चैत ६ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको प्रमाण नस्ट गरेको र अभियुक्तलाई यातना दिएको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्टको बयान बुधबार सकिएको छ । कन्चनपुर

संघीयता र गणतन्त्रका सम्बन्धमा पनि जनमतसंग्रह गर्न सकिन्छ : शशांक

काठमाडौं, चैत ६ । धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्नुपर्ने विचार राख्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रका सम्बन्धमा पनि जनमतसंग्रह गर्न सकिने बताएका छन् । बुधबार टोखास्थित आफ्नै

सभ्य र मर्यादित बन्दै होली

प्रतीक्षा खनाल र नवीन स्थापित (इमेज) काठमाडौं, चैत ६ । पछिल्लो समय होली मनाउने शैलीमा परिवर्तन आउन थालेको छ । होलीको नाममा हुँदै आएका विकृतिहरुमा विस्तारै कमी आएको महसुस गरिएको

नेपालको फाइनल प्रतिद्वन्द्वी भारत

काठमाडौं, चैत ६ । पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । विराटनगरमा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई र भारतले बंगलादेशलाई

भक्तपुरमा यौनशिक्षासँगै होली

भक्तपुर, चैत ६ । उपत्यकाको भक्तपुरमा भिन्नै प्रकारले होली पर्व मनाइएको छ । भक्तपुरमा दत्तात्रय मन्दिरसँगैको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होली सुरु

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त

काठमाडौं, चैत ६ । राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा. प्रमोद यादव नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत् सो सेन्टर सन्चालनमा रहेको छ । उपप्रधानमन्त्री

पोखरामा पर्यटक र पञ्चेबाजासँगै होली

पोखरा, चैत ६ । पोखरामा विदेशी पर्यटकहरुले पनि होली मनाएका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल च्याप्टर पोखराले बुधबार आयोजना गरेको कार्यक्रममा विदेशी पर्यटकहरुले नेपालीहरुसँगै होली खेलेका छन् ।

अनुहार होइन, मन रंग्याउँ !

प्रकाश सिलवाल (रासस) काठमाडौं, चैत ६ । ‘आउ प्रिय हामी मिलेर खेलौं होली  भरिदिन्छु तिम्रो म मायाको झोली  जे–जे गर्नुछ आजै समय छँदै गरौं  कसले देखेको छ र के हुन्छ

होली मनाउन जाँदै गरेका युवाको मोटरसाइकल दुर्घटनामा मृत्यु

धादिङ, चैत ६ । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१३प ८०८५ नम्बरको मोटरसाइकल र हेटौंडाबाट

नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलंका ४–० ले पराजित

विराटनगर, चैत ६ । नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विराटनगरको सहिद रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपाल उपाधिनजिक