Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

काठमाडौं ।  सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन

पार्टीभित्र एकता र मेलमिलापका लागि पहल गर्छुः डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्र मेलमिलाप र एकता आवश्यक रहेकोमा जोड दिएका छन् । काठमाडौंको टोखास्थित आफ्नै निवासमा फागु पर्वका अवसरमा आज आयोजित चियापान कार्यक्रममा उनले

तीन बर्षे बालिका बलात्कारको अभियुक्तलाई २५ वर्ष कैद

रुकुम । तीन वर्षे बालिका बलात्कारको अभियुक्तलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने

नक्कली नोट बनाएर ठगी गर्ने पक्राउ

काठमाडौं । काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित

उच्च अदालत बाग्लुङको भवन धरापमा

बाग्लुङ । उच्च अदालत पोखरा ईजलास बाग्लुङका कर्मचारीले भूकम्पले क्षति पुगेको भवन पुनर्निर्माण नहुँदा जोखिम मोलेर काम गर्नु परेको गुनासो गरेका छन् । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले

नवलपरासीमा नवीकरण नगरिएका हतियार खोज्दै प्रहरी

-हरि शर्मा/ईमेज नवलपरासी । नवलपरासीमा व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र लिएर राखेका अधिकांश हतियार लामो समयदेखि नवीकरण गरिएका छैनन् । नवीकरण नगरिएका हतियार राख्नु कानुन अनुसार अवैध मानिने भएकाले जिल्ला प्रशासनले

घरमै सुतिरहेका बृद्धको इँटा प्रहार गरी हत्या

-बासुदेव बर्मा/ईमेज कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६ पिपरीमा एक बृद्धको हत्या भएको छ । शिवराज नगरपालिका ६ पिपरी बस्ने बर्ष ७० का त्रिवेणी यादवको हत्या भएको हो । गएराती करिब

इन्दिरा जोशी भन्छिन्: नर्सरी पढ्दा नै स्टेजमा आएको थिएँ (भिडियो)

काठमाडौं । इन्दिरा जोशी नेपाली सांगीतिक क्षेत्रमा स्थापित नाम हो । संगीत क्षेत्रमा आउनुअघि उनी विभिन्न रियालिटी सोहरुमा सहभागी जनाउने गर्दिन । उनी नर्सरी कक्षामा पढ्दा देखिनै नृत्य प्रतियोगितामा सहभागि

गोली चलाएर विप्लब समूहका कार्यकर्ता पक्राउ, ‘पक्राउ पर्नेहरु बम हान्न सक्रिय’

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएर नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो ।