पर्वत । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एशियाकै लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवाबारीबाट
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चयन भएका छन् । प्रत्येक दुई महिनामा संयोजक फेरिने प्रावधानअनुसार यसपटक भण्डारी संयोजक बनेका हुन् । राजपा अध्यक्ष
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्न आज दिल्ली प्रस्थान गरेका छन् । यसै साता सुरु हुने आईपीएलका लागि सन्दिप आज
काठमाडौं । संयुक्त राष्ट्र संघले समुद्री चक्रवात इडाईले दक्षिण अफ्रिकी मुलुकहरुका लाखौं मानिस प्रभावित भएको जनाएको छ । चक्रवातले सिर्जना गरेको विपत्तिका कारण मानिसहरु विस्थापित भएका हुन् । राष्ट्र संघको
बैतडी । बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्न ढिलाइ भएको छ । यही चैतभित्रै कालोपत्रे गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । गत असारमा सक्ने लक्ष्यसहित निर्माण सुरु गरिएको
मनिष गुप्ता/ईमेज कपिलवस्तु । गएराति कृष्णनगर बितरण केन्द्रको ट्रन्सफर्मर चोरी भएको छ । कृष्णनगर बितरण केन्द्रले कृष्णनगर १० सौनहवामा लगाईएको ट्रन्सफर्मर चोरी भएको बितरण केन्द्रले जनाएको छ । चोरी भएको
तस्विरहरुः रासस काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा
भरतपुर । चितवनका प्रदेशसभा सदस्य विजय सुवेदीले मरणोपरान्त अङ्गदान गरेका छन् । आफ्नो ५६औँ जन्मदिनको उपलक्ष्यमा उनले भरतपुर अस्पतालमा अङ्गदान गरेका हुन । उनले मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन २०५५