Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


जनताको जलविद्युत्ः माथिल्लो त्रिशुली–३ ‘बी’को सेयर बिक्री सुरु

काठमाडौं, चैत ७ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युत्को सेयरधनी’ भन्ने नाराका साथ माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाको प्रारम्भिक सेयर बिक्री बिहीबारदेखि सुरु भएको छ । नेपाली जनताको लगानीमा

‘सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ’

काठमाडौं, चैत ७ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताएका छन् । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित

बेरोजगारको विवरण संकलन गर्न निर्देशन

काठमाडौं, चैत ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण संकलन गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव

भारतीय भन्सारले पेट्रोलियम पदार्थ बोकेका १४० ट्यांकर रोक्यो

बाँके, चैत ७ । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० ओटा ट्यांकर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्यांकरसँगै फलफूल र तरकारी

कांग्रेसको अन्तिम बिन्दु धार्मिक स्वतन्त्रता नै हो: महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमत संग्रह गर्न सकिने फेरि दोहोर्‍याएका छन् । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आज गरेको पत्रकार सम्मेलनमा उनले हिन्दू राष्ट्रका

पूर्व राजा ज्ञानेन्द्र शाह र नेताहरुको मधेश दौडाह के का लागि ?

काठमाडौं । पछिल्लो एक महिना यता राजनीतिक नेतृत्वहरुको मधेश केन्द्रीत अभियान बढिरहेको छ । तराई मधेशमा बढ्दो असन्तुष्टि विस्फोटको तहमा पुगेको आंकलन सहित पूर्वराजाले ज्ञानेन्द्र शाहले समेत असन्तुष्टि आफ्नो पक्षमा

किन दिने गैरआवसीय नेपालीलाई नागरिकता ?

-युवराज गौतम/ईमेज काठमाडौं ।  नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेकोे नागरिकता विधयेक २०७५ माथि छलछल र बहसहरु भइरहेको छ । यसमध्ये पनि विदेशमा रहेका गैरआवासीय नेपालीहरुको नागरिकता बारे बहस

पाँचवटा आयोगका अध्यक्ष नियुक्त, नवनियुक्त पाँच अध्यक्षले लिए शपथ

काठमाडौं, चैत ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल,

सभामुख महराले गरे गिरिजाप्रसादको प्रशंसाः ‘कोइराला नेपालको शान्तिप्रक्रियाका नायक’

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका

त्रिशूली ‘बी’को १० हजार कित्ता शेयर आवेदन गर्दै प्रधानमन्त्रीबाट जनताको शेयर आवेदन शुभारम्भ

काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी आज जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले