Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


भारतको वर्चस्व तोड्दै उपाधि नेपालले जित्ने दाबी

काठमाडौं, चैत ७ । विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि छिनोफानो शुक्रबार हुँदैछ । उपाधिका लागि चिरपरिचित प्रतिस्पर्धी नेपाल र भारत भिड्दैछन् । सेमिफाइनलमा श्रीलंकालाई ४–० ले

संसदीय सुनुवाइ समिति निरीह सावित

काठमाडौं, चैत ७ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि विभिन्न पदहरुमा संसदीय सुनुवाइ गर्ने प्रावधान राखियो । लोकतन्त्रको उन्नत व्यवस्था मानिएको यो व्यवस्थाले सहि व्यक्तिमात्र सरकारी नियुक्तिमा पुग्ने अनुमान गरिएको

‘भीरबाट लड्नेलाई राम–राम भन्ने हो, काँध थाप्न को जान्छ ?’ मन्त्रिपरिषदका २१ निर्णय

काठमाडौं, चैत ७ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई हतियार बिसाएर वार्तामा आउन आग्रह गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार

‘जोगिरा’ लोप हुने अवस्थामा

प्रकाश मैनाली (इमेज) सर्लाही, चैत ७ । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने ‘जोगिरा’ गीत लोप हुने अवस्थामा पुगेको छ । होली सुरु हुनुभन्दा एक हप्ताअघिबाट भित्री मधेसका

यातायात कार्यालयमा बिचौलियाको हालिमुहाली उस्तै (भिडियो)

दीपक श्रेष्ठ, दिलिप पोखरेल र कुमार थापा (इमेज) काठमाडौं, चैत ७ । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन आवेदनको व्यवस्था गरेपनि बिचौलियाको हालिमुहाली उस्तै छ । अनलाइन आवेदनमा

नेत्रविक्रम नेकपाले दियो यस्तो चेतावनी

काठमाडौं, चैत ७ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउँदै सरकारको आलोचना गरेको छ । पार्टीका मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीले बिहीबार निकालेको विज्ञप्तिमा सरकार,

महिला हिंसाविरुद्ध एम्नेस्टी नेपालले बुझायो सरकारलाई २३ हजारभन्दा बढी पत्र

काठमाडौं, चैत ७ । विश्व मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाले नेपाल सरकारलाई २३ हजारभन्दा बढी पत्र हस्तान्तरण गरेको छ । पत्रलेखनकै माध्यमबाट जोखिमपूर्ण अवस्थामा रहेका मानिसको मानवअधिकार रक्षाका लागि

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

काठमाडौं, चैत ७ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वन्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका पदाधिकारीबीच

नेपाली सेना रिसायो, ‘भ्रामक र कपोलकल्पित टिप्पणी’ भन्दै रोष व्यक्त

काठमाडौं, चैत ७ । नेपाली सेनालाई जोडेर पछिल्ला दिनहरुमा आइरहेका खबरप्रति नेपाली सेनाले आपत्ति जनाएको छ । आफ्नो आधिकारिक स्रोतभन्दा बाहिरबाट लिएका सूचनालाई आधार मान्दै टीका–टिप्पणीहरु आउन थालेको भन्दै सेना

अंगीकृत नागरिकता दिने विधि टुंग्याउन ९ सदस्यीय उपसमिति

काठमाडौं, चैत ७ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकतासम्बन्धी विधेयकमा अंगीकृत नागरिकता दिने विधि टुंग्याउन उपसमिति बनाएको छ । अंगीकृत नागरिकता दिँदा कुन विधि अपनाउने भन्नेबारे सर्वदलीय सहमति