Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


इराकमा डुंगा दुर्घटना, करिब एक सय जनाको मृत्यु

मोसुल, चैत ८ । इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा करिब एक सय जनाको मृत्यु भएको छ । मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ

नेपाल र कुवेतबीच गोलरहित बराबरी

काठमाडौं, चैत ८ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र कुवेतले बराबरी खेलेका छन् । गएराति कुवेतको अल साहब मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कुवेतले खेलको ६६

काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै

काठमाडौं, चैत ८ । काठमाडौंका १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो । विभागले बागबजार,

६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय

काठमाडौं, चैत ८ । लगातार ६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय हुने भएको छ । नियमनकारी निकाय राष्ट्र बैंकले लगातार ६ महिनासम्म कारोबार नगर्ने ग्राहकको कल र चल्ती खाता

गद्दी बैठकमा पहेंलो र नीलो बत्ती बालेर ‘डाउन सिन्ड्रोम’ दिवस मनाइयो

काठमाडौं, चैत ७ । ‘कसैलाई पनि शिक्षामा पछाडि नपारौं’ भन्दै अन्तर्राष्ट्रिय ‘डाउन सिन्ड्रोम’ दिवस नेपालमा पनि बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार साँझ वसन्तपुर दरबार क्षेत्रको गद्दी बैठकमा

पूर्वतयारीबिना लगानी सम्मेलन : डा. महत

काठमाडौं, चैत ७ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले पूर्वतयारीबिना लगानी सम्मेलन आयोजना गर्न लागेको बताएका छन् । अघिल्लो सम्मेलनमा १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएपनि लगानी नआएकोतर्फ सरकारले विचारै

उपत्यकाबाहिरका स्थानबाटसमेत सेयर लिलाम प्रक्रियामा आवेदन दिन सकिने

काठमाडौं, चैत ७ । उपत्यकाबाहिरका स्थानहरुबाटसमेत सेयर लिलाम प्रक्रियामा आवेदन दिनसक्ने व्यवस्था हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार विज्ञप्ति जारी गरी सातै प्रदेशका विभिन्न स्थानबाटसमेत आवेदन दिनसक्ने व्यवस्था

नेपाल–स्लोभाकबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

काठमाडौं, चैत ७ । नेपालका लागि स्लोभाक गणतन्त्रका राजदूत इभानलान्कारिकले आफ्नो कार्यकालमा नेपाल तथा स्लोभाकबीच आपसी व्यापार तथा लगानी प्रवर्द्धनमा सक्दो जोड दिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले

नेप्से ६ अंकले झरेर ११ सय ४० विन्दुमा

काठमाडौं, चैत ७ । साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजारमा गिरावट आयो । यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंकले झरेर ११ सय ४० विन्दुमा आएर थामियो । कारोबार

प्रधानमन्त्रीलाई सेना परिचालनको एकल अधिकार दिने विधेयकको रक्षामन्त्रीबाट बचाउ (भिडियो)

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज) काठमाडौं, चैत ७ । राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमा सेना परिचालनका लागि सिफारिस गर्न प्रधानमन्त्रीलाई दिएको विशेषाधिकार संविधानविपरीत भएको भन्दै आलोचना