Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


साफ महिला च्याम्पियनसिप जितेमा प्रत्येक खेलाडीलाई जनही २ लाख रुपैयाँ

विराटनगर, चैत ८ । प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसिप जितेमा प्रत्येक खेलाडीलाई जनही २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । विराटनगरमा आज हुने फाइनलमा भारतसँग पराजित

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सर्लाही, फागुन ८ । सर्लाहीको बरहथवा नगरपालिका–५ मा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बस्ने सप्तरीको साबिक हर्दिया गाविस–५

पार्टी एकता आकस्मिक रुपमा टुंगिन्छ : प्रधानमन्त्री

भैरहवा, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको

जितगढीमा पाणिनि पार्क निर्माण हुने

रुपन्देही, चैत ८ । बुुटवलको जितगढीमा पाणिनि पार्क निर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब पाँच करोड रुपैयाँको लागतमा पार्क बनाउन लागेको हो । 

एसईई परीक्षा आइतबारबाट, सम्पूर्ण तयारी पूरा

काठमाडौं, चैत ८ । आइतबारदेखि सञ्चालन हुने यस वर्षको विद्यालयस्तरीय एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यलयले गरे पनि आवश्यक

डडेल्धुरामा सवारी साधन ट्रायल सेन्टर खुल्दै

डडेल्धुरा, चैत ८ । डडेल्धुरामा सवारी साधन ट्रायल सेन्टर खुल्ने भएको छ । प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र उग्रतारा मन्दिरको नामबाट अमरगढी नगरपालिका–८, डकलेमा स्थापना गरिएको उग्रतारा ट्रेनिङ सेन्टरमा आगामी वैशाखदेखि

‘कालो बर्ष’को पोष्टर सार्वजनिक, वैशाख १३ गते रिलिज

काठमाडौं, चैत ८ । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी वैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा

ब्रेक्जिटका लागि दुई महिना समयसीमा थप्ने सहमति

ब्रसेल्स, चैत ८ । युरोपेली संघ (ईयु)बाट बेलायतको औपचारिक बहिर्गमनका लागि समयसीमा थप्न ईयुका नेताहरु सहमत भएका छन् । बेल्जियमको ब्रसेल्समा बसेको ईयुका नेताहरुको बैठकले ब्रेक्जिटका लागि दुई महिना समयसीमा

विविध कार्यक्रमका साथ विश्व पानी दिवस मनाइँदै

काठमाडौं, चैत ८ । पानीको महत्वबारे जागरण बढाउन आज विश्व पानी दिवस मनाइँदैछ । पानी दिवसका अवसरमा विश्वभर नै विभिन्न कार्यक्रम भइरहेका छन् । नेपाल सरकारले सन् २०३० सम्ममा सबैमा

भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त, दुई अपहरणकारी पक्राउ

गौशाला, चैत ८ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । गत फागुन १९ गते अपहरणमा परेका