Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


सम्बन्ध जोड्ने सामाजिक सञ्जालले तोड्न पनि थाल्यो

दीपक श्रेष्ठ र सुन्दर गुरुङ (इमेज) काठमाडौं, चैत १४ । पछिल्लो समय सामाजिक सञ्जाल समाजका लागि नै चुनौती बन्दै गएको छ । सामाजिक सञ्जालले सम्बन्धलाई जोडेकोमात्र होइन, तोडेको पनि छ

पृथकतावाद र अधिनायकवादको आकांक्षा सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासतर्फ उन्मुख भएकाले क्रान्तिका नाममा हिंसाको आवश्यकता नरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेशको प्रथम बैठकलाई बिहीबार

‘मानवअधिकार पालना गरी लगानी गर’

काठमाडौं, चैत १४ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले विकासका नाममा मानवअधिकारविपरीत नकरात्मक असर पर्नेगरी कुनै पनि लगानी वा सहयोग नगर्न दातृराष्ट्र र लगानीकर्ताहरुको ध्यानकर्षण गराएको छ । सो

‘नेत्रविक्रम समूहसित विभिन्न माध्यमबाट संवाद जारी छ’

ताप्लेजुङ, चैत १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लागेपनि समस्या समाधानका लागि छलफल र संवाद भइरहेको बताएका छन् । बिहीबार जिल्ला

प्रधानमन्त्रीलाई २० कित्ता सेयर

काठमाडौं, चैत १४ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत् पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा

कर्मचारी समायोजनको काम सकियो, एक लाख ३१ कर्मचारी समायोजन

काठमाडौं, चैत १४ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको कर्मचारी समायोजन पूर्णरुपमा सम्पन्न भएको जनाएको छ । मन्त्रालयले

स्वदेशीलेमात्रै विकास गर्न समय लाग्ने भएकाले विदेशी लगानी खोजियो : प्रधानमन्त्री

काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी लगानीलेमात्रै विकास गर्न धेरै समय लाग्ने भन्दै विदेशी लगानी खोजिरहेको बताएका छन् । लगानीका लागि कानुनी, व्यावहारिक र प्रशासनिक कार्यलाई सरल

फेसबुकमा कडाईः अब यस्ता सामाग्री पोष्ट गर्न प्रतिबन्ध

काठमाडौं । फेसबुक कम्पनीले सेतो राष्ट्रवाद (ह्वाइट नेशनलिज्म) र पृथकतावादको प्रशंसा, समर्थन र प्रतिनिधित्व गर्ने सामाग्रीहरुलाई आगामी सातादेखि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसैगरी सामाजिक सञ्जालमा आतंककारी समूहबाट राखिने

चलचित्र ‘कालो वर्ष’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो । चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको

नदीजन्य बस्तु चोरी निकासी गर्दागर्दै वडाध्यक्षको ट्याक्टर पक्राउ

उदयपुर । राष्ट्रपति चुरे तराई मधेस संरक्षित क्षेत्रबाट नदीजन्य बस्तु ढुङ्गा चोरी निकासी गरिरहेको अवस्थामा वार्ड अध्यक्षको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । चौदण्डी गढीनगरपालिका–९ मा पर्ने भरौली (भिमा) खोलाबाट