Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुईजना पक्राउ

काठमाडौं, चैत १५ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका

चिनियाँ लगानीकर्तासित चेम्बरको छलफल

काठमाडौं, चैत १४ । लगानी सम्मेलनलाई लक्षित गर्दै निजी क्षेत्रले पनि सक्रियता बढाएको छ । लगानी सम्मेलनमा सहभागी हुन आएका विदेशी लगानीकर्तासँग निजी क्षेत्रका संस्थाले छलफल बढाएका हुन् । नेपाल

नेपाल–भारत सम्बन्धमा छलफल, प्रधानमन्त्रीसित शिष्टाचार भेट

काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विजय गोख्लेले उनको सरकारी निवास बालुवाटारमा बिहीबार अपराह्न शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत

वैदेशिक रोजगारीका नाममा ‘ठगी गर्ने’ गुरुङ थाइल्यान्डमा समातिए

काठमाडौं, चैत १४ । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने भोजपुर घर भइ झापाको पथरिया बस्ने पर्शुराम गुरुङ बुधबार थाइल्यान्डमा पक्राउ परेका छन् । रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन दिइ

सभापति देउवालाई कारबाहीको माग गर्दै उजुरी दर्ता

काठमाडौं, चैत १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर–१ का महासमिति सदस्य एवं युवानेता राजेन्द्र बजगाइँले सभापति

दाहालविरुद्ध अमेरिकामा उजुरीः काठमाडौं फर्किएपछि दाहालले यसो भने (भिडियोसहित)

काठमाडौं, चैत १४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तिब्बती नागरिक र उत्तर कोरियाका सम्बन्धमा नेपालमा अमेरिकाको चासो रहेको बताएका छन् । पत्नी सीता दाहालको अमेरिकामा

जनकपुर बमकान्डः पूर्वराज्यमन्त्री सन्जय साहसहित सातजनालाई जन्मकैद

जनकपुरधाम, चैत १४ । धनुषा जिल्ला अदालतले जनकपुरको रामानन्दचोकमा २०६९ साल वैशाख १८ गते गराइएको बम विस्फोटमा पूर्वराज्यमन्त्री सन्जय साहलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । बिहीबार

‘प्रतिबन्ध लगाउने निर्णयमा सेनाको विमति छैन’, यी हुन् मन्त्रिपरिषदका २२ निर्णय

काठमाडौं, चैत १४ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयमा नेपाली सेनाको विमति नरहेको र सेनाले सरकारको आदेश पालना गर्ने जनाएको छ । पछिल्ला मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक

फेवा नववर्ष महोत्सव हुने

पोखरा, चैत १४ । नेपाली संस्कृतिको संरक्षण तथा परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा नयाँवर्ष महोत्सव हुने भएको छ । पश्चिमाञ्चल होटल संघले फेवा नववर्ष महोत्सव आयोजना गर्न लागेको

नेपाल इन्जिनियरिङ कलेजमा आर्थिक अनियमितता भएको ठहर

काठमाडौं, चैत १४ । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा व्यापक आर्थिक अनियमितता भएको संसदीय छानबिन समितिले ठहर गरेको छ । कलेजमा आर्थिक अनियमितता भएको भन्दै कलेजका सन्चालकहरुले नै विरोध गरेपछि