काठमाडौं, चैत १५ । राजनीतिक संक्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ ।
बासुदेव बर्मा कपिलवस्तु, चैत १५ । गौतम बुद्धसँग सम्बन्धित कपिलवस्तुको ऐतिहासिक तिलौराकोट दरबार विश्वसम्पदा सूचीमा सूचीकृत हुने सम्भावना प्रबल बन्दै गएको छ । तिलौराकोटस्थित बुद्धको क्रिडास्थल तथा राजदरबारमा आठौं चरणको
लहान, चैत १५ । सिराहाको लहान नगरपालिका–३ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । अन्दाजी ५० वर्षीय पुरुष पैदल
भेनेजुएला, चैत १५ । भेनेजुएला सरकारले विपक्षी नेता हुवाँ गुएदोमाथि प्रतिबन्ध लगाएको छ । सरकारका वित्त नियन्त्रक एल्भिस अम्रसोले स्वघोषित राष्ट्रपति गुएदोमाथि वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणमा कसुर देखाउँदै १५
पर्वत, चैत १५ । पर्वतको मोदी गाउँपालिका वडा नंं. ८ चित्रेमा कुटपिटबाट एक युवाको हत्या भएको छ । गत मंगलवार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरुबीच
कैलाली, चैत १५ । कैलालीको अत्तरीयामा एउटा गाडीमा अचानक आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको गाडीमा आगो लागेको हो । अत्तरिया चोकमा यात्रु खोज्दै गरेको बा४ख
काठमाडौं, चैत १५ । ठूलो परिमाणमा विदेशी लगानी जुटाउने उद्देश्यसहित आजदेखि दुईदिने लगानी सम्मेलन काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा ६
लन्डन, चैत १५ । ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज फेरि एक पटक मतदान हुँदैछ । यद्यपि यो मतदान केवल यूरोपेली संघको साथ भएको सम्झौताको हिस्सामा मात्रै हुनेछ । बेलायती सांसदहरुले
बेंग्लोर, चैत १५ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १२ औं संस्करणमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । गएराति भएको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ रनले
काठमाडौं, चैत १५ । सभामुख कृष्णबहादुर महराको निम्तोमा आउने भनिएको पाकिस्तानी सभामुखसहितको संसदीय टोलीको काठमाडौं भ्रमण स्थगित भएको छ । यो भ्रमणलाई परराष्ट्र मन्त्रालयको आग्रहमा स्थगित गरिएको संसद सचिवालयका एक