काठमाडौं, चैत १५ । शिक्षा मन्त्रालयले एसइई परीक्षाको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ । प्रश्नपत्रहरु बाहिरिन थालेपछि मन्त्रालयले शुक्रबार परीक्षा केन्द्रहरुमा प्रश्नपत्रको पोका रुजु गराउन निर्देशन दिएको हो
काठमाडौं, चैत १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल लगानीयोग्य राष्ट्र बनेको बताएका छन् । लगानी सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले राजनीतिकरुपमा सहज वातावरण बनेको, तीन तहका सरकारसमेत गठन
काठमाडौं । पूर्वअर्थमन्त्री डा रामशरण महतले गरीबी निवारणमा नेपालले उल्लेख्य प्रगति गरेको दावी गरेका छन् । काठमाडौंमा जारी लगानी सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले मानवविकास सूचंकमा नेपालले लगातार सफलता हासिल
काठमाडौं । सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ । काठमाडौंमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा
काठमाडौं, चैत १५ । पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वराजदूत डा. भेषबहादुर थापालाई पुत्री शोक परेको छ । डा. थापाकी पुत्री तेजश्री थापाको गत मंगलबार अमेरिकामा निधन भएको हो । ह्युमन राइट्स वाच
कीर्तिपुर, चैत १५ । शान्तिको कामना गर्दै कीर्तिपुरस्थित थाई महाविहारमा साप्ताहिक महापरित्राण पाठ सम्पन्न भएको छ । गणविहारका भिक्षु शोभितको संयोजकत्वमा सात दिनसम्म सञ्चालित महापरित्राण पाठमा सामुहिक ज्ञान भजनसमेत प्रस्तुति
काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका नेता गगन थापा छोटो कोर्षको अध्ययनका लागि अहिले अमेरिकामा छन् । अमेरिकाकै प्रतिष्ठित मध्येको एक हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा उनी भर्ना भएका हुन्
चितवन, चैत १५ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसका बारेमा प्रधानमन्त्रीले गरेको टिप्पणीप्रति दया लागेको बताएका छन् । आज नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै
काठमाडौँ । शुक्रबारबाट नेपालका हलहरुमा नेपाली चलचित्र “शुभ लभ” र “साइँली” प्रदर्शन आएका छन् । लभ स्टोरी जनरामा बनेको चलचित्र “शुभ लभ”मा हरिहर अधिकारी, कृष्टिन पौडेल, प्रदीप बास्तोला, सरोज खनाल,
हरिविनोद अधिकारी विद्यालयमा विद्यार्थीहरुलाई निबन्ध लेख्न लगाइन्थ्यो र निबन्ध लेख्दा भनिन्थ्यो— नेपाल गाउँ नै गाउँको देश हो । यहाँका गाउँको विकास भयो भने नेपालको विकास स्वतः हुन्छ । नेपालका करिब